ओएलपीसी विकि: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
mNo edit summary
(→‎यो विकिको बारेमा: ब्याकरण एंव केहि शब्दहरु सच्याईएको)
Line 55: Line 55:
==यो विकिको बारेमा==
==यो विकिको बारेमा==


यो विकिको उद्देश्य भनेको प्रोजेक्ट को बारेमा जानकारी आदनप्रदान गर्नु र यस प्रोजेक्ट को लागि विचार र सुझाबको अपेक्षा राख्न्नु दुवै हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैदान्तिक रुपमा फरक हुन सक्छन। <b> हामी तपाईंको सुझाबको अपेक्षा गर्दछौं । ("सुझाबका लागि माथिको "discussion" tab मा क्लिक गर्नु होला । ) यहाँ उल्लेखित सामाग्रीहरु मध्य जुन सत्य र यथार्थ हुन्, ब्यक्तिगत बिचार होइनन, त्यस्ता सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला । तपाईंले गरका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेस गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । </b>("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ अकाउन्ट खोल्नुहोस") ओएलपिसी <nowiki>{{OLPC}}</nowiki> टेम्प्लेट समाबेस भएको पेजहरु, जसमा प्रोजेक्टको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पेजहरु तपाँईहरुकै सहभागीतामा तयार भएकाहुन भन्ने कुरालाई ध्यानमा राख्न्नु होला।
यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। <b> हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । </b>("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी <nowiki>{{OLPC}}</nowiki> टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन गर्नुहोला।


[[Category:General Public]]
[[Category:General Public]]

Revision as of 08:36, 27 September 2007

  This page is monitored by the OLPC team.
  अनुवादित The OLPC Wiki आधार लेख  
   english | عربيپښتوбългарскиdeutschespañolfrançaiskreyòl ayisyenitaliano日本語한국어монголBahasa Melayuनेपालीnorskportuguêsromânăрусскийkinyarwandatürkçe中文繁體中文   +/- परिवर्तनहरु  


नयाँ सामाग्री लेख्नुहोस्

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले 9,909 पेजहरू, करिब दुई हजार फाईलहरू र दुई हजार जति दर्ता भएका स्वयंसेवीहरू छन्् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्।

नयाँ कुराहरु

  • इभान क्रिस्टिक टेक्नोलोजी रिभ्यु को सम्मानित टिआर्३५ सूचीमा उच्च युवा ईनोभेटरोको रुपमा पर्नुभएको छ। उहाँले अोलएपिसीको कम्प्युटर सुरक्षा प्लेटफर्म [बिटफ्रस्ट]] मा गर्नुभएको कार्यको लागि , ३५ बर्ष मुनिको उमेर समुह अन्तरगत यो सम्मान पाउनुभएको हो।
  • क्याम्ब्रीजमा सी १ उपकरणहरु आइसकेका छन्; यिनीहरू वृहत उत्पादन सुरु हुन अघिका अन्तिम परिक्षण उपकरणहरु हुन् । यिनीहरू सुन्दर देखिन्छन् !
  • इन्टेल अोलएपिसीको सबभन्दा नयाँ सदास्यको रुपमा अावद्ध भएको छ।
  • दृष्यहरू : हामी संग यस विकिको लागि नयाँ स्वरुपहरू छन् ; सिमोन डोर्नर र अोलएपिसी अस्ट्रियाको डफ्फालाई धन्यवाद। (तपाई लग ईन गरेपछि विशेष:प्रफरेन्स को माध्यमबाट स्वरुप परिवर्तन गर्न सक्नुहुन्छ)।
  • अोलएपिसी नाइजेरियाबाट एउटा रिपोर्ट: विद्यालय गालाडिमा


साप्ताहिक समाचार यहाँ राखिएको छ ।

प्रति बच्चा एक ल्यापटप को बारेमा

Green and white machine.jpg
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
निकोलस निग्रोपोन्टे

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। — "$१०० ल्यापटप "— एउटा यस्तो प्रविधी जसले विश्वका वालवालिकालाई हमीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील रष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) बच्चाको आफ्नै स्वामित्व ; (२) साना साना बच्चाका लागि; (३) सर्वसुलभता; (४) सन्चार सुबिधा; (५) खुल्ला स्रोत .

प्रति बच्चा एक ल्यापटप(OLPC)मा अझै धेरै। (pt) (es) र ओएलपीसीको सिकाई सम्बन्धि भिजन (pt) (es).

यो विकिभित्र भएका कुराहरु

यो विकिको बारेमा धेरै कुरा थाहा पाउन प्रति बच्चा एक ल्यापटप(OLPC) पेज राम्रो हुन सक्छ। यस पेजमा प्रोजेक्टको जानकारी समाबेस गरिएको छ। यहाँ धेरैजसो सोधिने प्रस्नहरु (FAQ) को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै प्रस्न पनि सोध्न सक्नु हुन्छ। यहाँ हार्डवेयर, सफ्टवेर र अन्य सामाग्रीका साथै डेभलपर प्रोग्रामका— पेजहरु पनि समाबेस गरिएका छन्। सफ्टवेर डेभलपमेन्टको छुट्टै विकि यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै ईन्टरफेस गाईडलाईन्सहरु छन। यहाँ , प्रोजेक्ट डेभलपमेन्टको वारेमा र हरेक राष्ट्र अन्तर्गतका बिषयहरुमा छल्फल गर्ने पेजहरु राखिएको छ। यहाँ विस्तृत बिषय सुचि पनि उपलब्ध छ। पछिल्लो र नयाँ विल्ड यहाँ राखिएको छ। साथै भरोशायुक्त विल्ड यहाँ राखिएको छ ।

यो विकिको बारेमा

यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । ("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी {{OLPC}} टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन गर्नुहोला।