ओएलपीसी विकि: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
(what's new section updated)
Line 7: Line 7:


==नयाँ कुराहरु==
==नयाँ कुराहरु==
* उरुगबेले XO laptop को पहिलो बृहत बितरण शुरु गरेको छ। ( विष्तारमा [http://radian.org/notebook/first-deployment Ivan Krstić's blog] ) अर्को गन्तब्य: पेरु

[[Image:Uruguay.jpg|thumb|[http://radian.org/notebook/first-deployment The real deal in Uruguay]]]
* [[Image:StartOfMP.jpg|thumb|क्वान्टामा ल्यापटपको उत्पादन शुरु]]'''ल्यापटपको उत्पादन शुरु भएको छ!'''
[[Image:StartOfMP.jpg|thumb|क्वान्टामा ल्यापटपको उत्पादन शुरु]]
[[Image:007_Arahuay_2nd_Photo.JPG|thumb|165px| [[OLPC Peru/Arahuay|अराहुए, पेरु]] मा गरिएको [[Educators|पाईलट]]]]
[[Image:007_Arahuay_2nd_Photo.JPG|thumb|165px| [[OLPC Peru/Arahuay|अराहुए, पेरु]] मा गरिएको [[Educators|पाईलट]]]]
*'''ल्यापटपको उत्पादन शुरु भएको छ!'''
* हाम्रो [http://xogiving.org एउटा दिनुहोस्, एउटा पाउनुहोस् ] परियोजना अन्तरगत ल्यापटप प्रदान गर्नुहोस्।
* हाम्रो [http://xogiving.org एउटा दिनुहोस्, एउटा पाउनुहोस् ] परियोजना अन्तरगत ल्यापटप प्रदान गर्नुहोस्।
* वृहत उत्पादनको सुरुवातसंगै हामी परिक्षणको चरणमा आईपुगेका छाै। तपाईको सहयोग र सुझाव प्रशंसनीय रहने छ। ([[परिक्षण सम्बन्धी मुद्दाहरू]] हेर्नुहोस्)।
* वृहत उत्पादनको सुरुवातसंगै हामी परिक्षणको चरणमा आईपुगेका छाै। तपाईको सहयोग र सुझाव प्रशंसनीय रहने छ। ([[परिक्षण सम्बन्धी मुद्दाहरू]] हेर्नुहोस्)।
* एक्स अाे ल्यापटपले समुदाय श्रेणी अन्तरगत '''[http://www.indexaward.dk/2007/forside.asp इन्डेक्स अवार्ड २००७]''' जितेको छ।
* एक्स ल्यापटपले समुदाय श्रेणी अन्तरगत '''[http://www.indexaward.dk/2007/forside.asp इन्डेक्स अवार्ड २००७]''' जितेको छ।


* इभान क्रिस्टिक ''टेक्नोलोजी रिभ्यु'' को सम्मानित टिआर्३५ सूचीमा उच्च युवा ईनोभेटरोको रुपमा पर्नुभएको छ। उहाँले अोलएपिसीको कम्प्युटर सुरक्षा प्लेटफर्म [बिटफ्रस्ट]] मा गर्नुभएको कार्यको लागि , ३५ बर्ष मुनिको उमेर समुह अन्तरगत यो सम्मान पाउनुभएको हो।
* इभान क्रिस्टिक ''टेक्नोलोजी रिभ्यु'' को सम्मानित टिआर्३५ सूचीमा उच्च युवा ईनोभेटरोको रुपमा पर्नुभएको छ। उहाँले अोलएपिसीको कम्प्युटर सुरक्षा प्लेटफर्म [बिटफ्रस्ट]] मा गर्नुभएको कार्यको लागि , ३५ बर्ष मुनिको उमेर समुह अन्तरगत यो सम्मान पाउनुभएको हो।
Line 18: Line 20:
* क्याम्ब्रीजमा '''सी १''' उपकरणहरु आइसकेका छन्; यिनीहरू वृहत उत्पादन सुरु हुन अघिका अन्तिम परिक्षण उपकरणहरु हुन् । यिनीहरू सुन्दर देखिन्छन् !
* क्याम्ब्रीजमा '''सी १''' उपकरणहरु आइसकेका छन्; यिनीहरू वृहत उत्पादन सुरु हुन अघिका अन्तिम परिक्षण उपकरणहरु हुन् । यिनीहरू सुन्दर देखिन्छन् !


* [http://olpc.download.redhat.com/olpc/streams/development/build542.3/ '''बिल्ड ५४५.३'''], अन्तिम स्थिर विल्ड हो। यसमा थुप्रै महत्वपूर्ण सहकार्यहरू गरिएका छन्। ([[अोलएपिसी परिक्षण-२ सफ्टवेयर रिलिज नोट]] र [[५४२ डेमो नोट]] हेर्नुहोस्)। ''द्रष्टब्य'': बिल्ड ५४२, हाल [[Autoreinstallation_image#What_kind_of_laptop_is_it.3F|बी२-१]] प्रणालीको लागि उपयोगि छैन ; कृपया उक्त प्रणालीको लागि [http://olpc.download.redhat.com/olpc/streams/development/build406.15/ ''बिल्ड ४०६.१५ ''] को प्रयोगलाई निरन्तरता दिनुहोस्।
* [http://olpc.download.redhat.com/olpc/streams/development/build542.3/ '''बिल्ड ५४५.३'''], अन्तिम स्थिर विल्ड हो। यसमा थुप्रै महत्वपूर्ण सहकार्यहरू गरिएका छन्। ([[ओलएपिसी परिक्षण-२ सफ्टवेयर रिलिज नोट]] र [[५४२ डेमो नोट]] हेर्नुहोस्)। ''द्रष्टब्य'': बिल्ड ५४२, हाल [[Autoreinstallation_image#What_kind_of_laptop_is_it.3F|बी२-१]] प्रणालीको लागि उपयोगि छैन ; कृपया उक्त प्रणालीको लागि [http://olpc.download.redhat.com/olpc/streams/development/build406.15/ ''बिल्ड ४०६.१५ ''] को प्रयोगलाई निरन्तरता दिनुहोस्।


* [[इन्टेल]] अोलएपिसीको सबभन्दा नयाँ सदास्यको रुपमा अावद्ध भएको छ।
* [[इन्टेल]] ओलएपिसीको सबभन्दा नयाँ सदस्यको रुपमा आवद्ध भएको छ।


* '''बि४''' उपकरणहरू [[डेभलपर प्रोग्राम]] मा अावद्ध विकाशकर्ताहरुलाई बाँडिएको छ। उपकरण बिहीनहरूले पनि हालको कम्प्युटरमा [[OS images for emulation|ईम्युलेटर]] चलाउन सक्छन्। [[टेस्ट ग्रुप रिलिज नोट्स]] दैनिक रुपमा अद्यावधिक भैरहेका छन्। क्रियाकलाप बिकास सम्बन्धि पछिल्ला गतिविधि हेर्न [[क्रियाकलाप]] पृष्ठमा जानुहोस्।
* '''बि४''' उपकरणहरू [[डेभलपर प्रोग्राम]] मा आवद्ध विकाशकर्ताहरुलाई बाँडिएको छ। उपकरण बिहीनहरूले पनि हालको कम्प्युटरमा [[OS images for emulation|ईम्युलेटर]] चलाउन सक्छन्। [[टेस्ट ग्रुप रिलिज नोट्स]] दैनिक रुपमा अद्यावधिक भैरहेका छन्। क्रियाकलाप बिकास सम्बन्धि पछिल्ला गतिविधि हेर्न [[क्रियाकलाप]] पृष्ठमा जानुहोस्।


* दृष्यहरू : हामी संग यस विकिको लागि नयाँ स्वरुपहरू छन् ; [[User:Simon|सिमोन डोर्नर]] र अोलएपिसी अस्ट्रियाको डफ्फालाई धन्यवाद। (तपाई लग ईन गरेपछि [[विशेष:प्रफरेन्स]] को माध्यमबाट स्वरुप परिवर्तन गर्न सक्नुहुन्छ)।
* दृष्यहरू : हामी संग यस विकिको लागि नयाँ स्वरुपहरू छन् ; [[User:Simon|सिमोन डोर्नर]] र अोलएपिसी अस्ट्रियाको डफ्फालाई धन्यवाद। (तपाई लग ईन गरेपछि [[विशेष:प्रफरेन्स]] को माध्यमबाट स्वरुप परिवर्तन गर्न सक्नुहुन्छ)।


* तपाई अब अाफ्नो वेवसाईटमा [[Badges|अोलएपिसी ब्याज्]] जोड्न सक्नुहुन्छ।
* तपाई अब आफ्नो वेवसाईटमा [[Badges|अोलएपिसी ब्याज्]] जोड्न सक्नुहुन्छ।


*अोलएपिसी नाइजेरियाबाट एउटा रिपोर्ट: विद्यालय [[गालाडिमा]]
*ओएलपिसी नाइजेरियाबाट एउटा रिपोर्ट: विद्यालय [[गालाडिमा]]


* अोलएपिसीले [http://www.bridgingnations.org/ ब्रिजिङ्ग नेसनस] ब्रिज बिल्डिङ्ग अवार्ड जितेको छ।
* ओलएपिसीले [http://www.bridgingnations.org/ ब्रिजिङ्ग नेसनस] ब्रिज बिल्डिङ्ग अवार्ड जितेको छ।
साप्ताहिक समाचार [[Current events|'''यहाँ''']] राखिएको छ ।
साप्ताहिक समाचार [[Current events|'''यहाँ''']] राखिएको छ ।


==प्रति बच्चा एक ल्यापटप को बारेमा==
==प्रति बच्चा एक ल्यापटप को बारेमा==

Revision as of 19:58, 15 December 2007

  This page is monitored by the OLPC team.
  अनुवादित The OLPC Wiki आधार लेख  
   english | عربيپښتوбългарскиdeutschespañolfrançaiskreyòl ayisyenitaliano日本語한국어монголBahasa Melayuनेपालीnorskportuguêsromânăрусскийkinyarwandatürkçe中文繁體中文   +/- परिवर्तनहरु  


नयाँ सामाग्री लेख्नुहोस्

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले 9,909 पृष्ठहरू, करिब दुई हजार जति फाईलहरू र दुई हजार जना दर्ता भएका स्वयंसेवीहरू संलग्न छन्् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्।

नयाँ कुराहरु

  • उरुगबेले XO laptop को पहिलो बृहत बितरण शुरु गरेको छ। ( विष्तारमा Ivan Krstić's blog ) अर्को गन्तब्य: पेरु
क्वान्टामा ल्यापटपको उत्पादन शुरु
  • इभान क्रिस्टिक टेक्नोलोजी रिभ्यु को सम्मानित टिआर्३५ सूचीमा उच्च युवा ईनोभेटरोको रुपमा पर्नुभएको छ। उहाँले अोलएपिसीको कम्प्युटर सुरक्षा प्लेटफर्म [बिटफ्रस्ट]] मा गर्नुभएको कार्यको लागि , ३५ बर्ष मुनिको उमेर समुह अन्तरगत यो सम्मान पाउनुभएको हो।
  • क्याम्ब्रीजमा सी १ उपकरणहरु आइसकेका छन्; यिनीहरू वृहत उत्पादन सुरु हुन अघिका अन्तिम परिक्षण उपकरणहरु हुन् । यिनीहरू सुन्दर देखिन्छन् !
  • इन्टेल ओलएपिसीको सबभन्दा नयाँ सदस्यको रुपमा आवद्ध भएको छ।
  • दृष्यहरू : हामी संग यस विकिको लागि नयाँ स्वरुपहरू छन् ; सिमोन डोर्नर र अोलएपिसी अस्ट्रियाको डफ्फालाई धन्यवाद। (तपाई लग ईन गरेपछि विशेष:प्रफरेन्स को माध्यमबाट स्वरुप परिवर्तन गर्न सक्नुहुन्छ)।
  • ओएलपिसी नाइजेरियाबाट एउटा रिपोर्ट: विद्यालय गालाडिमा


साप्ताहिक समाचार यहाँ राखिएको छ ।

प्रति बच्चा एक ल्यापटप को बारेमा

Green and white machine.jpg
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
निकोलस निग्रोपोन्टे

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। — "$१०० ल्यापटप "— एउटा यस्तो प्रविधि जसले विश्वका वालवालिकालाई हामीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील राष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) बच्चाको आफ्नै स्वामित्व ; (२) साना साना बच्चाका लागि; (३) सर्वसुलभता; (४) सन्चार सुबिधा; (५) खुल्ला स्रोत .

प्रति बच्चा एक ल्यापटप(OLPC)मा अझै धेरै। (pt) (es) र ओएलपीसीको सिकाई सम्बन्धि भिजन (pt) (es).

यो विकिभित्र भएका कुराहरु

यो विकिको बारेमा धेरै कुरा थाहा पाउन प्रति बच्चा एक ल्यापटप(OLPC) पृष्ठ राम्रो हुन सक्छ। यस पृष्ठमा परियोजनाको जानकारी समाबेश गरिएको छ। यहाँ धेरैजसो सोधिने प्रश्नहरु (FAQ) को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै प्रश्न पनि सोध्न सक्नु हुन्छ। यहाँ हार्डवेयर, सफ्टवेर र अन्य सामाग्रीका साथै डेभलपर प्रोग्रामका— पृष्ठहरु पनि समाबेस गरिएका छन्। सफ्टवेर विकासको छुट्टै विकि यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै ईन्टरफेस गाईडलाईन्सहरु छन। यहाँ , परियोजना विकासको वारेमा र हरे राष्ट्र अन्तर्गतका बिषयहरुमा छलफल गर्ने पृष्ठहरु राखिएको छ। यहाँ विस्तृत बिषय सुचि पनि उपलब्ध छ। पछिल्लो र नयाँ विल्ड यहाँ राखिएको छ। साथै भरोसायुक्त विल्ड यहाँ राखिएको छ ।

यो विकिको बारेमा

यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । ("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी {{OLPC}} टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन् गर्नुहोला।