ओएलपीसी विकि: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
(trdelrovarr)
(Undo revision 105684 by 80.156.84.228 (Talk))
Line 1: Line 1:
noricdr
__NOTOC__
__NOTOC__
<div style="position: relative; width: 100%; margin: 0; margin-bottom: 5px;"><b style="position: absolute; top: 0; left: 0; color: #6EBE46;">प्रति बच्चा एक ल्यापटप</b><center style="position: relative; top: 0; margin: 0; padding: 0; color: #F78F1E; font-weight: bold; font-size: medium;">यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।</center><tt style="position: absolute; top: 0; right: 0;">{{CURRENTYEAR}}-{{CURRENTMONTH}}-{{CURRENTDAY2}} {{CURRENTTIME}}(UTC)</tt>

</div>
</div>

Line 8: Line 7:
__NOTOC__
__NOTOC__

<div style="float:right;clear:right;font-size:100%;width:12em;max-width:60%;margin:1ex 0ex 1ex 1ex;border:1px solid #fd9;padding:.3em;text-align:center;background-color:#ffc;">[http://wiki.laptop.org/index.php?title=Talk:The_OLPC_Wiki&action=edit&section=new '''नयाँ सामाग्री लेख्नुहोस्''']</div>

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले {{NUMBEROFARTICLES}} पृष्ठहरू, करिब दुई हजार जति फाईलहरू र दुई हजार जना दर्ता भएका स्वयंसेवीहरू संलग्न छन् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्। परियोजनाको परिदृष्यको लागि <span

class="plainlinks">'''[http://laptop.org/ www.laptop.org]''' पनि हेर्नुहोस्।</span>.

डेभलपरहरुको लागि स्रोत कोड र बग पत्ता लगाउन डेभलपमेन्ट साइट यहाँ राखिएको छ। [http://dev.laptop.org dev.laptop.org].

हामीसँग अनलाईनमा ''[http://laptop.org/start सुरुवात गर्न चाहिने गाईड ]'' छ ; एक्स ओ सम्बन्धी विस्तृत सहयोगको लागि कृपया हाम्रो ''[[support|एक्स ओ सहयोग]]'' र ''[[Support FAQ|धेरै सोधिने प्रश्न को सहयोगी ]]'' पेजहरू हेर्नुहोला ।

==नयाँ कुराहरु==
==नयाँ कुराहरु==
[[Image:Uruguay.jpg|thumb|[http://radian.org/notebook/first-deployment The real deal in Uruguay]]]

[[Image:StartOfMP.jpg|thumb|क्वान्टामा ल्यापटपको उत्पादन शुरु]]

[[Image:007_Arahuay_2nd_Photo.JPG|thumb|165px| [[OLPC Peru/Arahuay|अराहुए, पेरु]] मा गरिएको [[Educators|पाईलट]]]]

<center>
<center>
साप्ताहिक विवरण: '''[[हालका घटनाहरू]]''' &nbsp; &middot; &nbsp; आरकाईभ: [[पुराना खबरहरू]]।

</center>
</center>
* '''ओएलपिसीले माइक्रोसफ्ट विन्डोज एक्स पी समूहसँग के गर्दै छ।[http://radian.org/notebook/paradox-of-choice क्रिष्टिक बताउनुहुन्छ ]'''

* ''द इकोनोमिस्टको'' लेखमा ओएलपिसीको [[Clunky_laptop|जवाफ]].

* ओएलपिसीका पूर्व प्रमुख प्राविधिक अधिकृत मेरी लुइ जेप्सेनसँगको अन्तर्वार्ता [http://www.groklaw.net/article.php?story=20080107182525297 ग्रोक्लअ ]मा हेर्नुहोस्।

* नाइजेरियाली किबोर्ड सम्बन्धी हाम्रो "[[Lancor|प्रारम्भिक आपत्ति]]"।

*इन्टेलले च बोर्डमा रहेको आफ्नो स्थानबाट राजिनामा दिएको छ र अब ऊ ओएलपिसीको सदस्य रहेन ।

* हाम्रो एउटा दिनुहोस्, एउटा पाउनुहोस् परियोजना ३१ डिसेम्बर २००७ मा सकिएको छ। सहभागी सबैलाई धन्यवाद ।

* [http://www.nytimes.com/aponline/world/AP-One-Laptop-One-Village.html?ex=1199163600&en=0eed1ebc0e474398&ei=5070# द न्यूयोर्क टाइम्स] मा एक्सओ ल्यपटप र ओएलपिसीले कसरी [[Peru|पेरुको]] दुर्गम गाउँमा परिवर्तन ल्याएको छ भन्ने बारेमा राम्रो लेख प्रकाशित गरेको छ।

* मेरी लुइ जेप्सेनले [[Hardware Testing|हार्डवेयर जाँच]] पृष्ठमा सुरक्षा सम्बन्धी थुप्रै लेख राख्नुभएको छ।

*'''उरुग्वेले अोएलपिसीको पहिलो सामूहिक उत्पादन तथा बितरण कार्यको सुरुवात गरेको छ!''' (बिस्तृत विवरणको लागि [http://radian.org/notebook/first-deployment इभान क्रिष्टिकको ब्लग] हेर्नुहोस्)।

==प्रति बच्चा एक ल्यापटप को बारेमा==
==प्रति बच्चा एक ल्यापटप को बारेमा==

[[Image:Green_and_white_machine.jpg|thumb|left]]

::''यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।''

::::::: &mdash; [[Nicholas Negroponte|निकोलस निग्रोपोन्टे]]

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। &mdash; "$१०० ल्यापटप "&mdash; एउटा यस्तो प्रविधि जसले विश्वका वालवालिकालाई हामीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील राष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) [[core principles#child ownership|बच्चाको आफ्नै स्वामित्व ]]; (२) [[core principles#low ages|साना साना बच्चाका लागि]]; (३) [[core principles#saturation|सर्वसुलभता]]; (४) [[core principles#connection|सन्चार सुबिधा]]; (५) [[core principles#free and open source|खुल्ला स्रोत ]].
ओएलपीसी का पाँच मान्यताहरु: () [[core principles#child ownership|बच्चाको आफ्नै स्वामित्व ]]; () [[core principles#low ages|साना साना बच्चाका लागि]]; () [[core principles#saturation|सर्वसुलभता]]; () [[core principles#connection|सन्चार सुबिधा]]; () [[core principles#free and open source|खुल्ला स्रोत ]].

[http://laptop.org प्रति बच्चा एक ल्यापटप(OLPC)]मा अझै धेरै। ''' ([[A Máquina das Crianças|pt]]) ([[La_M%C3%A1quina para Chicos|es]]) र '''[[Learning Vision|ओएलपीसीको सिकाई सम्बन्धि भिजन]]''' ([[Learning Vision PT|pt]]) ([[Visi%C3%B3n Educativa|es]]).
[http://laptop.org प्रति बच्चा एक ल्यापटप(OLPC)]मा अझै धेरै। ''' ([[A Máquina das Crianças|pt]]) ([[La_M%C3%A1quina para Chicos|es]]) '''[[Learning Vision|ओएलपीसीको सिकाई सम्बन्धि भिजन]]''' ([[Learning Vision PT|pt]]) ([[Visi%C3%B3n Educativa|es]]).

==यो विकिभित्र भएका कुराहरु==
==यो विकिभित्र भएका कुराहरु==

सुरुवातको लागि [http://laptop.org प्रति बच्चा एक ल्यापटप(OLPC)] पृष्ठ सहायक सिद्ध हुन सक्छ। यस पृष्ठमा परियोजनाको जानकारी समाबेश गरिएको छ। यहाँ '''[[OLPC FAQ|धेरैजसो सोधिने प्रश्नहरु (FAQ)]]''' को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै '''[[Ask OLPC a Question|प्रश्न पनि सोध्न ]]''' सक्नु हुन्छ। यहाँ [[Hardware specification|हार्डवेयर]], [[software|सफ्टवेर]] र अन्य [[Educators|सामाग्रीका]] साथै [[developers program|डेभलपर प्रोग्रामका]]&mdash; पृष्ठहरु पनि समाबेश गरिएका छन्। सफ्टवेर विकासको छुट्टै [http://dev.laptop.org/wiki| विकि] यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै '''[[OLPC Human Interface Guidelines|ईन्टरफेस गाईडलाईन्सहरु]]''' छन। यहाँ , परियोजना विकासको वारेमा र हरेक [[Countries|राष्ट्र अन्तर्गत]]का बिषयहरुमा छलफल गर्ने पृष्ठहरु राखिएको छ। यहाँ विस्तृत '''[[Table of Contents|बिषय सुचि ]]'''पनि उपलब्ध छ। '''पछिल्लो र नयाँ विल्ड''' [http://olpc.download.redhat.com/olpc/streams/development/LATEST यहाँ ] राखिएको छ। साथै भरोसायुक्त विल्ड [http://olpc.download.redhat.com/olpc/streams/development/LATEST-STABLE-BUILD यहाँ ] राखिएको छ ।

==यो विकिको बारेमा==
==यो विकिको बारेमा==

यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। <b> हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । </b>("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी <nowiki>{{OLPC}}</nowiki> टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन् गर्नुहोला।

[[Category:General Public]]
[[Category:General Public]]

Revision as of 09:15, 6 February 2008

प्रति बच्चा एक ल्यापटप
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
2024-07-22 17:36(UTC)

  This page is monitored by the OLPC team.
  अनुवादित The OLPC Wiki आधार लेख  
   english | عربيپښتوбългарскиdeutschespañolfrançaiskreyòl ayisyenitaliano日本語한국어монголBahasa Melayuनेपालीnorskportuguêsromânăрусскийkinyarwandatürkçe中文繁體中文   +/- परिवर्तनहरु  

नयाँ सामाग्री लेख्नुहोस्

ओएलपिसीको विकिमा यहाँलाई स्वागत छ। यो प्रति बच्चा एक ल्यापटप परियोजना र सम्बन्धित परियोजना एवं समुदायको सहकार्ययुक्त संगालो हो। हामी संग अहिले 9,909 पृष्ठहरू, करिब दुई हजार जति फाईलहरू र दुई हजार जना दर्ता भएका स्वयंसेवीहरू संलग्न छन् ; कृपया सहभागी हुनुहोस् र आफ्ना बिचारहरू बाँढ्नुहोस्। परियोजनाको परिदृष्यको लागि www.laptop.org पनि हेर्नुहोस्।.

डेभलपरहरुको लागि स्रोत कोड र बग पत्ता लगाउन डेभलपमेन्ट साइट यहाँ राखिएको छ। dev.laptop.org.

हामीसँग अनलाईनमा सुरुवात गर्न चाहिने गाईड छ ; एक्स ओ सम्बन्धी विस्तृत सहयोगको लागि कृपया हाम्रो एक्स ओ सहयोगधेरै सोधिने प्रश्न को सहयोगी पेजहरू हेर्नुहोला ।

नयाँ कुराहरु

क्वान्टामा ल्यापटपको उत्पादन शुरु

साप्ताहिक विवरण: हालका घटनाहरू   ·   आरकाईभ: पुराना खबरहरू

  • द इकोनोमिस्टको लेखमा ओएलपिसीको जवाफ.
  • ओएलपिसीका पूर्व प्रमुख प्राविधिक अधिकृत मेरी लुइ जेप्सेनसँगको अन्तर्वार्ता ग्रोक्लअ मा हेर्नुहोस्।
  • नाइजेरियाली किबोर्ड सम्बन्धी हाम्रो "प्रारम्भिक आपत्ति"।
  • इन्टेलले च बोर्डमा रहेको आफ्नो स्थानबाट राजिनामा दिएको छ र अब ऊ ओएलपिसीको सदस्य रहेन ।
  • हाम्रो एउटा दिनुहोस्, एउटा पाउनुहोस् परियोजना ३१ डिसेम्बर २००७ मा सकिएको छ। सहभागी सबैलाई धन्यवाद ।
  • द न्यूयोर्क टाइम्स मा एक्सओ ल्यपटप र ओएलपिसीले कसरी पेरुको दुर्गम गाउँमा परिवर्तन ल्याएको छ भन्ने बारेमा राम्रो लेख प्रकाशित गरेको छ।
  • मेरी लुइ जेप्सेनले हार्डवेयर जाँच पृष्ठमा सुरक्षा सम्बन्धी थुप्रै लेख राख्नुभएको छ।
  • उरुग्वेले अोएलपिसीको पहिलो सामूहिक उत्पादन तथा बितरण कार्यको सुरुवात गरेको छ! (बिस्तृत विवरणको लागि इभान क्रिष्टिकको ब्लग हेर्नुहोस्)।

प्रति बच्चा एक ल्यापटप को बारेमा

Green and white machine.jpg
यो एउटा शैक्षिक परियोजना हो, ल्यापटप बनाउने कार्यक्रम होइन।
निकोलस निग्रोपोन्टे

यो विकी प्रति बच्चा एक ल्यापटप संस्थाको लागि हो । यो नाफारहित संस्थाको उद्देश्य कम मुल्यको ल्यापटप उत्पादन गर्नु हो। — "$१०० ल्यापटप "— एउटा यस्तो प्रविधि जसले विश्वका वालवालिकालाई हामीले प्रदान गर्ने शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ। हम्रो लक्ष्य विश्वभरिका वालवालिकालाई खोज, अनुसन्धान र आफूहरूलाई ब्यक्त गर्ने नौला अवसरहरू प्रदान गर्नु हो।

विकासशील राष्ट्रका वालवालिकालाई ल्यापटप किन चाहियो? ल्यापटप झ्याल र औजार दुवै हो: एउटा यस्तो झ्याल जसबाट संसार चिहाउन सकिन्छ र एउटा यस्तो औजार जसबाट सोच्न सकिन्छ। तिनीहरू, सबै वालवालिकालाई स्वतन्र अन्तरसम्वाद र खोजबाट सिकाई सिकाउने रमाईला तरिकाहरू हुन्।

ओएलपीसी का पाँच मान्यताहरु: (१) बच्चाको आफ्नै स्वामित्व ; (२) साना साना बच्चाका लागि; (३) सर्वसुलभता; (४) सन्चार सुबिधा; (५) खुल्ला स्रोत .

प्रति बच्चा एक ल्यापटप(OLPC)मा अझै धेरै। (pt) (es) र ओएलपीसीको सिकाई सम्बन्धि भिजन (pt) (es).

यो विकिभित्र भएका कुराहरु

सुरुवातको लागि प्रति बच्चा एक ल्यापटप(OLPC) पृष्ठ सहायक सिद्ध हुन सक्छ। यस पृष्ठमा परियोजनाको जानकारी समाबेश गरिएको छ। यहाँ धेरैजसो सोधिने प्रश्नहरु (FAQ) को जवाफ पनि राखिएको छ। यसका साथै तपाँईहरुले आफ्नै प्रश्न पनि सोध्न सक्नु हुन्छ। यहाँ हार्डवेयर, सफ्टवेर र अन्य सामाग्रीका साथै डेभलपर प्रोग्रामका— पृष्ठहरु पनि समाबेश गरिएका छन्। सफ्टवेर विकासको छुट्टै विकि यहाँ राखिएको छ। सुगर एउटा सुधारिएको ईन्टरफेस हो यसको आफ्नै ईन्टरफेस गाईडलाईन्सहरु छन। यहाँ , परियोजना विकासको वारेमा र हरेक राष्ट्र अन्तर्गतका बिषयहरुमा छलफल गर्ने पृष्ठहरु राखिएको छ। यहाँ विस्तृत बिषय सुचि पनि उपलब्ध छ। पछिल्लो र नयाँ विल्ड यहाँ राखिएको छ। साथै भरोसायुक्त विल्ड यहाँ राखिएको छ ।

यो विकिको बारेमा

यो विकिको उद्देश्य भनेको प्रोजेक्टको बारेमा जानकारी आदन प्रदान गर्नु र यस परियोजनाको लागि विचार,राय र सुझाबको अपेक्षा राख्न्नु हो । यहाँ उल्लेखित लेख रचना र छलफलहरु प्राबिधिक तथा सैद्धान्तिक रुपमा फरक हुन सक्छन्। हामी तपाईंबाट सुझाबको अपेक्षा गर्दछौं। ("सुझाबका लागि माथिको "discussion" tab मा थिच्नुहोस्। ) यहाँ उल्लेखित सामाग्रीहरु ब्यक्तिगत बिचार नभएर सत्य र यथार्थ हुन्, त्यसैले यस प्रकारका सामाग्रीहरुलाई कृपया सम्पादन नगरिदिनुहोला। तपाईंले गरेका कार्यहरुको श्रोत खुलाउन र सामाग्री समाबेश गर्न लेखकको चिनारी आवश्यक हुने हुनाले आफुले सम्पादन गरेको कार्यमा आफ्नो नाम राख्न्नु होला । ("कृपया सुझाबको लागि आफ्नो परिचय दिएर नयाँ खाता खोल्नुहोस् ") ओएलपिसी {{OLPC}} टेम्प्लेट समाबेश भएको पृष्ठहरु, जसमा परियोजनाको वर्तमान अवस्था उल्लेख गरिएको छ, ओएलपिसी समुहद्वारा रेखदेख गरिएका हुन् र अन्य पृष्ठहरु तपाँईहरु कै सहभागितामा तयार भएका हुन भन्ने कुरालाई मनन् गर्नुहोला।