PO-laptop.org-bio-ne

From OLPC
Revision as of 14:48, 28 September 2007 by Suyesh (talk | contribs) (another para)
Jump to: navigation, search
  This page is monitored by the OLPC team.
  अनुवादित PO-laptop.org-bio-en-US आधार लेख  
  bg | el | en | eo | es | it | ja | ko | ne | pt | ro | ru | zh (s)   +/- परिवर्तनहरु  
#, fuzzy
msgid ""
msgstr ""
"Project-Id-Version: OLPC website files Version 2.0\n"
"POT-Creation-Date: 2007-03-11 12:00-0500\n"
"PO-Revision-Date: 2007-03-22 13:21-0500\n"
"Last-Translator: Shankar Pokharel <shankar@olpcnepal.org>\n"
"Language-Team: Nepali <LL@li.org>\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=utf-8\n"
"Content-Transfer-Encoding: 8bit\n"


#
# These pages are for the bios
#
msgid "biop1"
msgstr "ब्यक्तिको सुचिको लागि पछाडि जानुहोस् "

msgid "bio2"
msgstr "यान्टोनियो ब्याट्रोले एम्.डी एंव विद्यावारिधी दुबै हुनुहुन्छ, जो 'द डेभेलपमेन्ट अफ बेसिक कग्निटिभ एण्ड पर्सेप्चुअल प्रसेस् इन चिल्ड्रेन् एण्ड अडोलस्सेन्टस्' (the development of basic cognitive and perceptual processes in children and adolescents) बिषयमा विशेषज्ञ्ाता हासिल गर्नुहुन्छ। उँहाले दक्षिण अमेरिकाका थुप्रै विद्यालयहरुमा कम्पुटर र संचार उपकरणहरू परिचित गराउनु भएको छ र यसका साथै असक्त ब्यक्तिहरुका लागि डिजिटल बिकल्पका रुपमा कम्पुटरको प्रयोगलाई प्रबर्धन गर्नुभएको छ। उहाँ स्नायु-शिक्षा; दिमाग, मष्तिस्क र शिक्षा वीचको अन्तरक्रियाकाको नयाँ क्षेत्रका एक विश्व नेता मानिनु हुन्छ। ब्याट्रो एक अर्जेन्टिनी नागरिक हुनुहुन्छ र पोन्टिफिकल एकेडेमी अफ् साइन्सका लामो समयका सदस्य हुनुहुन्छ ।"

msgid "bio9"
msgstr "चक कानले अोएलपीसीमा अारएसए सेक्युरिटीको (भर्खरै इएमसी ले लिएको) सी.एफ.अो र यस्पेनको सी.एफ.अो को अनुभव रुपी धन ल्याउनुभएको छ। यास्पेन टेक्नोलोजीसंग अाबद्ध हुनु पूर्व, कानले कोरचेन्जको अध्यक्ष र प्रमुख कार्यकारी निर्देशकको जिम्वेवारी निभाउनु भएको थियो। कानले पहिले ईन्फरमिक्स सफ्टवेयर र याडरेन्ट सफ्टवेयरमा कार्यकारी व्यवस्थापकको भूमिका निभाउनु भएको थियो; र उहाँले स्टार्टस कम्प्युटर, प्राइम कम्प्युटर र डेलोअाईट एण्ड टच मा उच्च अार्थिक व्यवस्थापकको पद सम्हाल्नु भएको थियो।"

msgid "bio5"
msgstr "डेभिड क्याभाल्लो मेडिया ल्यावको भविष्यको सिकाई समूह, जुन नयाँ सिकाईको डिजाईन र कार्यावयनको वातावरण र नयाँ प्रविधीहरू (जसले "सिकाई" र "विद्यालय" सम्बन्धी  हाम्रा सोचाईहरूलाई परिवर्तन गर्छन्) डिजाइन गर्न केन्द्रित हुन्छ, का सह-प्रमुख हुनुहुन्छ। मेडिया ल्यावसंग अावद्ध हुनुपूर्व उहाँले हार्वाड विश्वविद्यालयको स्वास्थ्य सेवा अन्तर्गत मेडिकल इन्फरम्याटिक्सको डिजाईन र कार्यावयनलाई अगाडी बढाउनु भएको थियो, डिजिटल इक्विपमेन्ट कर्पोरेसन को अार्टिफिसियल इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर ईन्जिनियर हुनुहुन्थ्यो, डिजिटलको लागि ल्याटिन अमेरिका र क्यारेवियन क्षत्रमा एड्भान्स्ड टेक्नोलोजी समूहको सुरुवात र पथप्रदर्शन गर्नुभएको थियो। क्याभाल्लोले थुप्रै सरकार प्रमुख र शिक्षा मन्त्रालयहरूलाई सिकाई र शैक्षिक संस्थाको सुधारका लागि  विकसित प्रविधीहरूको उपयोग गर्न सल्लाहा प्रदान गर्नु भएको छ। उहाँले रट्जरस् विश्वविद्यालय बाट बिएस् र एमअाइटी बाट संचार कला तथा बिज्ञानमा एम्.एस र विद्यावारिधी हाँसिल गर्नु भएको छ।"

msgid "bio11"
msgstr "इभान क्रिस्टिक सफ्टवेयर अार्किटेक्ट र सोधकर्ता हुनुहुन्छ, जो हाल हार्वाड विश्वविद्यालयवाट बिदामा हुनुहुन्छ।अोएलपीसीसंग अावद्ध हुनुपूर्व, उहाँले जाग्रेव वाल अस्पतालको मेडिकल इन्फरम्याटिक्स ल्यावोर्टरीमा सोध निर्देशकको रुपमा कार्य गर्नु भएको थियो।उहाँ खुला स्रोत र स्वतन्त्र सफ्टवेयरमा गहिरोसंग लाग्नुभएको छ, विशेष गरी उबुन्टु सर्भर समूहको प्रशासक र उबुन्टुको अाधिकारिक किताबको समलेखकको रुपमा। उहाँले ठूला डिस्ट्रिव्युटेड सिस्टमको अार्किटेक्चर तथा सुरक्षा सम्बन्धि बिशेषज्ञता हाँसिल गर्नु भएको छ। यी दुवै क्षेत्रमा उहाँले ईन्टरनेटका ठूला वेबसाईटहरूलाई सल्लाह दिनु भएको छ।"

msgid "bio6"
msgstr "जिम गेट्टिज अत्यन्तै सस्तो कम्पुटरमा, शिक्षाको लागि खुला स्रोत प्रणालीमा रुचि देखाउनु हुन्छ।पहिले उहाँ एचपीको क्याम्ब्रिज सोध केन्द्रमा हुनुहुनथ्यो जहाँ उहाँले डेक्सटप र इम्बेडेड प्रणाली दुवैको एक्स विन्डो प्रणालीमा काम गर्नुभएको थियो। गेट्टिजले एक्स.अर्ग फाउण्डेसनको बोर्डमा र जिनोम फाउण्डेसनको बोर्डमा रहेर सन् २००४ सम्म काम  गर्नु भएको छ। गेट्टिजले डव्लू३सी मा १९९५ देखि १९९९ सम्म कार्य गर्नु भएको थियो; उहाँ एचटिटिपी/१.१ स्पेसिफिकेसन (हाल अाइ.ई.टि.एफ् मस्याैदा मानक) को सम्पादक हुनुहुन्छ। उहाँ एक्स विन्डो प्रणालीको एक प्रमुख लेखक हुनुहुन्छ, अाइ.ई.टि.एफको लागि एचटिटिपी/१.१ स्पेसिफिकेसन सम्पादक, र ए.एफ (एक नेटवर्क ट्रान्सप्यारेन्ट अडियो प्रणाली) को लेखक हुनुहुन्छ।"

msgid "bio7"
msgstr "खालेद हासोउनाहको अनुभव प्राथमिक रुपमा संयुक्त राज्य, भारत, मध्य पूर्व र चीनमा ठूलो मत्राको संगठन विस्तार गर्न केन्द्रित रहेको छ।हासोउनाह जोर्डनमा हुर्कनु भएको थियो र जोर्डन विश्वविद्यालयबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक गर्नु भएको छ। उहाँ विकसित देशहरूको शिक्षाको लागि प्राविधिक समाधानमा रुचि राख्नुहुन्छ: सरकारी अधिकारी र गैससहरू संग चाहिने सम्बन्ध स्थापना गर्न र परियोजना र यसको उद्देश्य सम्वन्धि सुचनाको पहुँच साधारण जनता सम्म पुर्याउन सहयोग पुर्याउनु हुन्छ।उहाँ परियोजना र यसको सफलताको लागि केन्द्रित हुदैं, खुला स्रोत समूदाय र सामाग्री प्रदायकहरूसंग पनि संगलग्न हुनुहुन्छ।हासोउनाह सामाग्री सृजना र साझेदारी गर्न, इन्स्टेन्ट मेसेजिड्ग कम्युनिकेसन, र पूर्वाधार व्यवस्थापनमा पने सहयोग पुर्याउनु हुन्छ।"

msgid "bio8"
msgstr "म्यारी लु जेप्सेन डिस्प्ले प्रविधीकी प्रणेता हुनुहुन्छ।उहाँ पछिल्लिो समयमा इन्टेलको डिस्प्ले शाखामा प्रविधी विकासको निर्देशक हुनुहुन्थ्यो।पहिले, उहाँले माइक्रोडिस्प्ले कर्पोरेसनको स्थापना गर्नुभयो र यसको सिटिअोको रुपमा काम गर्नुभयो।उहाँको हालको जोड एकल प्यनल एलसिअोस् प्रणालीमा रहेको छ, र उहाँको यस क्षेत्रको नेतृत्वले वेश्वव्यापी मान्यता प्राप्त गरेको छ।जेप्सेनले अप्टिक्समा विद्यावारिधी, इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक र स्टुडियो कलामा बिए, सबै ब्राउन विश्वविद्यालयबाट, गर्नुभएको छ।उहाँले एम्अाईटी बाट एम्एस गर्नुभएको छ, जहाँ उहाँले मेडिया ल्यावको स्प्यासियल इमेजिङ्ग समूहमा अध्यन गर्नुभएको थियो।"

msgid "bio4"
msgstr "मिखाइल ब्लेटसास एम्अाईटी मेडिया ल्यावको कम्प्ुटिङ्ग ल्यावोर्टरीका निर्देशक हुनुहुन्थ्यो।उहाँले मेडिया ल्यावको प्राय: जसो इन्टरनेट सन्जालको पूर्वाधार प्रणालीको परिकल्पना र व्यािपकरण गर्नुभएको थियो।उहाँको अनुसन्धान वायरलेस संजालको परिक्षण संग सम्बन्धित छन्। मेडिया ल्यावमा सिस्टम इन्जिनियरको रुपमा छिर्नु भन्दा पहिले उहाँ अवेर ईन्क. को सिस्टम इन्जिनियर हुनुहुन्थ्यो।उहाँले थेस्सालोनिकिको अरिस्टोटल विश्वविद्यालय, ग्रिसबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा डिप्लोमा र बोस्टन विश्वविद्यालयबाट कम्प्युटर ईन्जिनियरिङ्गमा एमएस गर्नुभएको छ।"

msgid "bio1"
msgstr "Nicholas Negroponte is founder and chairman of the One Laptop Per Child non-profit association. He is currently on leave from MIT, where he was co-founder and director of the MIT Media Laboratory, and the Jerome B. Wiesner Professor of Media Technology. A graduate of MIT, Negroponte was a pioneer in the field of computer-aided design, and has been a member of the MIT faculty since 1966. Conceived in 1980, the Media Laboratory opened its doors in 1985. He is also author of the 1995 best seller, <i>Being Digital</i>, which has been translated into more than 40 languages. In the private sector, Nicholas Negroponte serves on the board of directors for Motorola, Inc. and as general partner in a venture capital firm specializing in digital technologies for information and entertainment. He has provided start-up funds for more than 40 companies, including <i>Wired</i> magazine."

msgid "bio3"
msgstr "Walter Bender is former executive director of the Media Lab. After receiving his BA from Harvard University, he joined the Architecture Machine Group at MIT, and received his MS from MIT. Bender was a founding member of the Media Lab. He studies new information technologies, particularly those that affect people directly; much of this research addresses the idea of building upon the interactive styles associated with existing media and extending them into domains where a computer is incorporated into the interaction. He has participated in much of the pioneering research in the field of electronic publishing and personalized, interactive multimedia."

msgid "bio10"
msgstr "Samuel Klein has spent many years developing collaborative communities. He is an advocate for free universal access to knowledge and tools, and a veteran Wikipedian, founding the project's first newsletter and translator network, and organizing last year's international Wikimedia conference in Cambridge. Previously he has worked to develop software and supporting communities for machine-assisted human translation, and to set up free education centers. Klein is interested in local and sustainable knowledge development, and structures and principles that help this flourish. He establishes ties with teachers, game developers, and publishers, helping them to understand the need and uses for free and open materials, and to work with the global community around open education."

msgid "bio13"
msgstr "Robert Fadel is a skillful financial and administrative professional with more than 10 years experience in various research labs at MIT. Prior to joining OLPC he served as the director of finance at the Media Lab leading its financial, contracts and intellectual property operations while focusing on improving the quality of services and the reliability of reporting. During this time he has served on various Institute advisory committees and task forces aimed at creating better business practices and improving organizational performance. Robert has been both a Fellow and a Business Process Coach in MIT's Leader-to-Leader Fellowship Program. He holds an MBA from Boston College and masters degree in Energy and Environmental Policy from Boston University."