PO-laptop.org-bio-ne

From OLPC
Revision as of 23:14, 28 September 2007 by Suyesh (talk | contribs) (completed translating this page)
Jump to: navigation, search
  This page is monitored by the OLPC team.
  अनुवादित PO-laptop.org-bio-en-US आधार लेख  
  bg | el | en | eo | es | it | ja | ko | ne | pt | ro | ru | zh (s)   +/- परिवर्तनहरु  
#, fuzzy
msgid ""
msgstr ""
"Project-Id-Version: OLPC website files Version 2.0\n"
"POT-Creation-Date: 2007-03-11 12:00-0500\n"
"PO-Revision-Date: 2007-03-22 13:21-0500\n"
"Last-Translator: Shankar Pokharel <shankar@olpcnepal.org>\n"
"Language-Team: Nepali <LL@li.org>\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=utf-8\n"
"Content-Transfer-Encoding: 8bit\n"


#
# These pages are for the bios
#
msgid "biop1"
msgstr "ब्यक्तिगत सुचिको लागि पछाडि जानुहोस् "

msgid "bio2"
msgstr "यान्टोनियो ब्याट्रोले एम्.डी एंव विद्यावारिधी दुबै हुनुहुन्छ, जो 'द डेभेलपमेन्ट अफ बेसिक कग्निटिभ एण्ड पर्सेप्चुअल प्रसेस् इन चिल्ड्रेन् एण्ड अडोलस्सेन्टस्' (the development of basic cognitive and perceptual processes in children and adolescents) बिषयमा विशेषज्ञ्ाता हासिल गर्नुहुन्छ। उँहाले दक्षिण अमेरिकाका थुप्रै विद्यालयहरुमा कम्पुटर र संचार उपकरणहरू परिचित गराउनु भएको छ र यसका साथै असक्त ब्यक्तिहरुका लागि डिजिटल बिकल्पका रुपमा कम्पुटरको प्रयोगलाई प्रबर्धन गर्नुभएको छ। उहाँ स्नायु-शिक्षा; दिमाग, मष्तिस्क र शिक्षा वीचको अन्तरक्रियाकाको नयाँ क्षेत्रका एक विश्व नेता मानिनु हुन्छ। ब्याट्रो एक अर्जेन्टिनी नागरिक हुनुहुन्छ र पोन्टिफिकल एकेडेमी अफ् साइन्सका लामो समयका सदस्य हुनुहुन्छ ।"

msgid "bio9"
msgstr "चक कानले अोएलपीसीमा अारएसए सेक्युरिटीको (भर्खरै इएमसी ले लिएको) सी.एफ.अो र यस्पेनको सी.एफ.अो को अनुभव रुपी धन ल्याउनुभएको छ। यास्पेन टेक्नोलोजीसंग अाबद्ध हुनु पूर्व, कानले कोरचेन्जको अध्यक्ष र प्रमुख कार्यकारी निर्देशकको जिम्वेवारी निभाउनु भएको थियो। कानले पहिले ईन्फरमिक्स सफ्टवेयर र याडरेन्ट सफ्टवेयरमा कार्यकारी व्यवस्थापकको भूमिका निभाउनु भएको थियो; र उहाँले स्टार्टस कम्प्युटर, प्राइम कम्प्युटर र डेलोअाईट एण्ड टच मा उच्च अार्थिक व्यवस्थापकको पद सम्हाल्नु भएको थियो।"

msgid "bio5"
msgstr "डेभिड क्याभाल्लो मेडिया ल्यावको भविष्यको सिकाई समूह, जुन नयाँ सिकाईको डिजाईन र कार्यावयनको वातावरण र नयाँ प्रविधीहरू (जसले "सिकाई" र "विद्यालय" सम्बन्धी  हाम्रा सोचाईहरूलाई परिवर्तन गर्छन्) डिजाइन गर्न केन्द्रित हुन्छ, का सह-प्रमुख हुनुहुन्छ। मेडिया ल्यावसंग अावद्ध हुनुपूर्व उहाँले हार्वाड विश्वविद्यालयको स्वास्थ्य सेवा अन्तर्गत मेडिकल इन्फरम्याटिक्सको डिजाईन र कार्यानवयनलाई अगाडी बढाउनु भएको थियो, डिजिटल इक्विपमेन्ट कर्पोरेसन को अार्टिफिसियल इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर ईन्जिनियर हुनुहुन्थ्यो, डिजिटलको लागि ल्याटिन अमेरिका र क्यारेवियन क्षत्रमा एड्भान्स्ड टेक्नोलोजी समूहको सुरुवात र पथप्रदर्शन गर्नुभएको थियो। क्याभाल्लोले थुप्रै राज्यका प्रमुख र शिक्षा मन्त्रालयहरूलाई सिकाई र शैक्षिक संस्थाको सुधारका लागि  विकसित प्रविधीहरूको उपयोग गर्न सल्लाहा प्रदान गर्नु भएको छ। उहाँले रट्जरस् विश्वविद्यालय बाट बिएस् र एमअाइटी बाट संचार कला तथा बिज्ञानमा एमएस र विद्यावारिधी हाँसिल गर्नु भएको छ।"

msgid "bio11"
msgstr "इभान क्रिस्टिक सफ्टवेयर अार्किटेक्ट र सोधकर्ता हुनुहुन्छ, जो हाल हार्वाड विश्वविद्यालयबाट बिदामा हुनुहुन्छ।अोएलपीसीसँग अावद्ध हुनुपूर्व, उहाँले जाग्रेव वाल अस्पतालको मेडिकल इन्फरम्याटिक्स ल्यावोर्टरीमा सोध निर्देशकको रुपमा कार्य गर्नु भएको थियो।उहाँ खुला स्रोत र स्वतन्त्र सफ्टवेयरमा गहिरोसँग लाग्नुभएको छ, विशेष गरी उबुन्टु सर्भर समूहको प्रशासक र उबुन्टुको अाधिकारिक किताबको समलेखकको रुपमा। उहाँले ठूला डिस्ट्रिव्युटेड सिस्टमको अार्किटेक्चर तथा सुरक्षा सम्बन्धि बिशेषज्ञता हाँसिल गर्नु भएको छ। यी दुवै क्षेत्रमा उहाँले ईन्टरनेटका ठूला वेबसाईटहरूलाई सल्लाह दिनु भएको छ।"

msgid "bio6"
msgstr "जिम गेट्टिज अत्यन्तै सस्तो कम्पुटरमा, शिक्षाको लागि खुला स्रोत प्रणालीमा रुचि देखाउनु हुन्छ।पहिले उहाँ एचपीको क्याम्ब्रिज सोध केन्द्रमा हुनुहुनथ्यो जहाँ उहाँले डेक्सटप र इम्बेडेड प्रणाली दुवैको एक्स विन्डो प्रणालीमा काम गर्नुभएको थियो। गेट्टिजले एक्स.अर्ग फाउण्डेसनको बोर्डमा र जिनोम फाउण्डेसनको बोर्डमा रहेर सन् २००४ सम्म काम  गर्नु भएको छ। गेट्टिजले डव्लू३सी मा १९९५ देखि १९९९ सम्म कार्य गर्नु भएको थियो; उहाँ एचटिटिपी/१.१ स्पेसिफिकेसन (हाल अाइ.ई.टि.एफ् मस्याैदा मानक) को सम्पादक हुनुहुन्छ। उहाँ एक्स विन्डो प्रणालीको एक प्रमुख लेखक हुनुहुन्छ, अाइ.ई.टि.एफको लागि एचटिटिपी/१.१ स्पेसिफिकेसन सम्पादक, र ए.एफ (एक नेटवर्क ट्रान्सप्यारेन्ट अडियो प्रणाली) को लेखक हुनुहुन्छ।"

msgid "bio7"
msgstr "खालेद हासोउनाहको अनुभव प्राथमिक रुपमा संयुक्त राज्य, भारत, मध्य पूर्व र चीनमा ठूलो मत्राको संगठन विस्तार गर्न केन्द्रित रहेको छ।हासोउनाह जोर्डनमा हुर्कनु भएको थियो र जोर्डन विश्वविद्यालयबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक गर्नु भएको छ। उहाँ विकसित देशहरूको शिक्षाको लागि प्राविधिक समाधानमा रुचि राख्नुहुन्छ: सरकारी अधिकारी र गैससहरू संग चाहिने सम्बन्ध स्थापना गर्न र परियोजना र यसको उद्देश्य सम्वन्धि सुचनाको पहुँच साधारण जनता सम्म पुर्याउन सहयोग पुर्याउनु हुन्छ।उहाँ परियोजना र यसको सफलताको लागि केन्द्रित हुदैं, खुला स्रोत समूदाय र सामाग्री प्रदायकहरूसँग पनि संगलग्न हुनुहुन्छ।हासोउनाह सामाग्री सृजना र साझेदारी गर्न, इन्स्टेन्ट मेसेजिड्ग कम्युनिकेसन, र पूर्वाधार व्यवस्थापनमा पनि सहयोग पुर्याउनु हुन्छ।"

msgid "bio8"
msgstr "म्यारी लु जेप्सेन डिस्प्ले प्रविधीकी प्रणेता हुनुहुन्छ।उहाँ पछिल्लिो समयमा इन्टेलको डिस्प्ले शाखामा प्रविधी विकासको निर्देशक हुनुहुन्थ्यो।पहिले, उहाँले माइक्रोडिस्प्ले कर्पोरेसनको स्थापना गर्नुभयो र यसको सिटिअोको रुपमा काम गर्नुभयो।उहाँको हालको जोड एकल प्यानल एलसिअोस् प्रणालीमा रहेको छ, र उहाँको यस क्षेत्रको नेतृत्वले वेश्वव्यापी मान्यता प्राप्त गरेको छ।जेप्सेनले अप्टिक्समा विद्यावारिधी, इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक र स्टुडियो कलामा बिए, सबै ब्राउन विश्वविद्यालयबाट, गर्नुभएको छ।उहाँले एम्अाईटी बाट एम्एस गर्नुभएको छ, जहाँ उहाँले मेडिया ल्यावको स्प्यासियल इमेजिङ्ग समूहमा अध्यन गर्नुभएको थियो।"

msgid "bio4"
msgstr "मिखाइल ब्लेटसास एम्अाईटी मेडिया ल्यावको कम्प्ुटिङ्ग ल्यावोर्टरीका निर्देशक हुनुहुन्थ्यो।उहाँले मेडिया ल्यावको प्राय: जसो इन्टरनेट सन्जालको पूर्वाधार प्रणालीको परिकल्पना र व्यािपकरण गर्नुभएको थियो।उहाँको अनुसन्धान वायरलेस संजालको परिक्षण सँग सम्बन्धित छन्। मेडिया ल्यावमा सिस्टम इन्जिनियरको रुपमा छिर्नु भन्दा पहिले उहाँ अवेर ईन्क. को सिस्टम इन्जिनियर हुनुहुन्थ्यो।उहाँले थेस्सालोनिकिको अरिस्टोटल विश्वविद्यालय, ग्रिसबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा डिप्लोमा र बोस्टन विश्वविद्यालयबाट कम्प्युटर ईन्जिनियरिङ्गमा एमएस गर्नुभएको छ।"

msgid "bio1"
msgstr "निकोलस नेग्रोपोन्टे प्रति बच्चा एक ल्यापटप नामक नाफा रहित संस्थाको संस्थापक र अध्यक्ष हुनुहुन्छ।उहाँ हाल एमअाईटीबाट बिदामा हुनुहु्न्छ, त्यहाँ उहाँ एमअाईटी मेडिया ल्यावको सह-संस्थापक र निर्देशक, अनि मेडिया ल्यावको जेरोम बि. वेइस्नर प्राध्यापक हुनुहुन्थ्यो। एमअाईटीका स्नातक नेग्रोपोन्टे, कम्प्युटर डिजाईनका प्रणेता हुनुहुन्थ्यो, र १९६६ देखि एमअाईटीको संकाय सदस्य रहदैं अाउनुभएको छ। १९८० तिरको सोच संगै, १९८५मा मेडिया ल्यावले अाफ्नो  ढोका खुला पार्यो।उहाँ १९९५ को सबैभन्दा बढी बिक्री भएको पुस्तक <i>बिईङ्ग डिजिटल</i>को लेखक हुनुहुन्छ, जुन ४० भन्दा बढी भाषाहरूमा रुपान्तरण भएका छन्। निजी रुपमा निकोलस नेग्रोपोन्टे मोटोरोल्लाको बोर्डमा, र सुचना र प्रविधीमा डिजिटल प्रविधीको क्षेत्रमा कार्य गर्ने भेन्चर क्यापिटल फर्मको साधारण  साझेदारको रुपमा रहेर सेवा गर्नुभएको छ। उहाँले <i>वायर्ड</i> पत्रिका लगायत ४० भन्दा बढी कम्पनीलाई सुरुवाती रकम उपलब्ध गराउनुभएको छ।"

msgid "bio3"
msgstr "वाल्टर वेन्डर  मेडिया ल्यावका भूतपूर्व कर्यकारी निर्देशक हुनुहुन्छ। हार्वाड विश्वविद्यालयबाट स्नातक गरेपछि, उहाँले एमअाईटी बाट अार्किटेक्चर मेसिन ग्रुपमा एमएस गर्नुभयो। वेन्डर मेडिया ल्यावको संस्थापक सदस्य हुनुहुन्थ्यो। उहाँले नयाँ सुचना प्रविधीको अध्ययन गर्नुभयो, खासगरी ती प्रविधीहरू जसले मानिसहरूलाई सिधै असर गर्दथे; धेरैजसो यी अनुसन्धानहरूले अन्तरक्रियात्मक शैली निर्माण सँग सम्बन्धित उपायलाई सम्बोधन गर्छन्।उहाँले इलेक्ट्रोनिक्स प्रकाशन र ब्यक्तिगत अन्तरक्रियात्मक श्रब्यदृश्यको क्षेत्रका धेरैजसो प्रमुख अनुसन्धानहरूमा भाग लिनुभएको छ।"

msgid "bio10"
msgstr "स्यमुयेल क्लेइनले धेरै बर्षहरू सहकार्ययुक्त समुदायहरू बिकास गर्न खर्च गर्नु भएको छ। उहाँ ज्ञान र साधनहरूको खुला प्रयोगको वकालत गर्नु हुन्छ र विकिपीडियाका प्रणेता हुनुहुन्छ, जसले परियोजनाको पहिलो समाचारपत्र र अनुवाद संजालको सुरुवात गर्नुभएको थियो, अनि अघिल्लो वर्षको क्याम्ब्रिजमा भएको अन्तर्राष्ट्रिय विकिमेडिया कन्फरेन्सको अायोजक हुनुहुन्थ्यो। पहिले उहाँले सफ्टवेयर बिकास गर्न र समुदायलाई उपकरणको माध्यमबाट मानविय अनुवादमा सहयोग पुर्याउने, तथा खुला शैक्षिक केन्द्र स्थापना गर्ने कार्यमा  मद्दत पुर्याउनुभएको थियो। क्लेइन स्थानिय र दिगो ज्ञानको बिकास गर्न, र यसको प्रकार र सिद्दान्तहरू फैलाउन रुचाउनुहुन्छ। उहाँ शिक्षक, खेल बिकासकर्ता, र प्रकाशकहरूसँग सम्बन्ध बनाउनुहुन्छ र  उनीहरूका लागि स्वतन्त्र तथा खुला सामाग्रीको अावश्यकता र प्रयोगको लागि सहयोग पुर्याउनुहुन्छ अनि विश्व समुदायसँग खुला शिक्षामा कार्य गर्नुहुन्छ।"

msgid "bio13"
msgstr "रोवर्ट फ्याडेल एमअाइटीका बिभिन्न ल्याबहरूमा १० वर्ष भन्दा लामो अनुभव संगाल्नुभएका, सिपयुक्त अार्थिक र प्रशासनिक पेशेवर हुनुहुन्छ। अोएलपीसीसँग अावद्ध हुनुपूर्व उहाँले मेडिया ल्याबको अार्थिक निर्देशकको रुपमा कार्य गर्नु भएको थियो जहाँ उहाँले सेवाको गुणस्तर सुधार्दै र रिपोर्टिङ्गको वश्वसनियतालाई कायम राख्दै अार्थिक, सम्झाैताहरू र विद्धत सम्पत्ति संचालनको कार्य गर्नु भएको थियो। यस समयावधिमा उहाँले रम्रा ब्यापारिक प्रयोग र संगठनात्मक सुदृधिकरण तर्फ लक्षित बिभिन्न संस्थाहरूको सल्लाहकार समितिमा र कार्यदलहरूमा रहेर कार्य गर्नुभएको छ। रोवर्ट एमअाईटी लिडर टु लिडर फेलोसिप परियोजनाका फेलो तथा ब्यापारिक प्रकृया प्रशिक्षक दुवै रहँदै अाउनु भएको छ। उहाँ बोस्टन कलेजबाट एमबिए र उर्जा तथा बातावरण नीतिमा बोस्टन विश्वविद्यालयवाट स्नाकोत्तर हुनुहुन्छ।"