PO-laptop.org-children-ne: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
mNo edit summary
mNo edit summary
Line 57: Line 57:
msgid "learningp7"
msgid "learningp7"
msgstr "“म ल्यापटप मन पराउँछु किनभने म सधै तस्विर खिच्दछु ... म तस्विर खिच्दछु र म खेलहरू खेल्दछु; हमी गुगल (ईन्टरनेट) प्रयोग गर्छाै। म यो लेखाईमा राख्दछु र कक्षाको काममा प्रयोग गर्दछु।” — एस्. (प्राथमिक ४), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

</pre>

msgid "learningp8"
msgid "learningp8"
msgstr "“म कहिलेकाहीं भकुण्डो खेल्दछु र कहिलेकाहीं म कक्षाकोठामा बस्दछु ... म मेरो ल्यापटप चलाउँछु : म लेख्छु, चित्र बनाउंँछु र संगित रेकर्ड गराउँछु।” —,सी (प्राथमिक ५), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp9"
msgid "learningp9"

Revision as of 06:49, 28 September 2007

  This page is monitored by the OLPC team.
  अनुवादित PO-laptop.org-children-en-US आधार लेख  
  bg | el | en | eo | es | it | ja | ko | ne | pt | ro | ru | sw | zh (s)   +/- परिवर्तनहरु  
#, fuzzy
msgid ""
msgstr ""
"Project-Id-Version: OLPC website files Version 2.0\n"
"POT-Creation-Date: 2007-03-11 12:00-0500\n"
"PO-Revision-Date: 2007-03-22 13:21-0500\n"
"Last-Translator: Shankar Pokharel <shankar@olpcnepal.org>\n"
"Language-Team: Nepali <LL@li.org>\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=utf-8\n"
"Content-Transfer-Encoding: 8bit\n"

# learning.html

msgid "learningc1"
msgstr "गालाडिमा अबुजा, नाईजेरियाको एउटा सानो बस्ती हो। "

msgid "learningc2"
msgstr "पोर्टो अलिगर, रियो ग्रंद डो सुल (ब्राजिल) को सदरमुकाम हो। "

msgid "learningc3"
msgstr "बान सामखा उत्तरी थाइल्यान्डको एउटा दुर्गम गाँउ हो। "

msgid "learningc4"
msgstr "भिल्ला कार्डल उरुग्वेको एउटा सानो सहर हो। "

msgid "learningh1"
msgstr "शिक्षकका उद्धरणहरू। "

msgid "learningp1"
msgstr "“हामी भन्न सक्छाै कि यो ल्यापटप संगै हाम्रो विद्यालयको स्तर साच्चिकै उकासिएको छ, किनभने वालवालिकाले साच्चिकै धेरै सिकेका छन ... उनीहरू अाफूहरूले कुराहरु पत्ता लागाएको पाईरहेका छन्, जुन तिनीहरूले पहिले कहिल्यै गरिरहेका हुन्थेनन्।” — श्रीमति. एम् ., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp2"
msgstr "“विद्यालयमा ल्यापटपको अागमनले विद्यालयमा परिवर्तन ल्याएको छ... यसले  अझ राम्रो कसरी पढाउने भन्ने अर्को उपाय सुझाएको छ। हामी अहिले यो देख्न सक्छाै कि   सिकाई बढी अमूर्त हुदंैन ; यो केही कुरा हो जुन विद्यार्थीहरू  देख्न सक्छन् र तिनीहरू राम्रोसंग समात्न सक्छन्। ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp3"
msgstr "“विद्यार्थीहरू मैले कक्षामा पढाउन सके भन्दा पनि धेरै अगाडि पुग्छन्। यो प्रयोग गर्न असाध्यै रुचिकर कुरा हो। व्यक्तिगत रुपमा म संग  पढाउने राम्रा उपाय छन्  ... हामीले यो पत्ता लगायाै कि उनीहरूलाई केही कुरा पत्ता लगाउने समय दिईएमा र अाफ्नै तरिकाले यो गर्न दिईएमा, उनीहरू बढी खुसी हुन्छन् र उनीहरू यो प्रयोग गर्नमा यति उत्साहित छन् कि, 'हो, मैले यो पत्ता लगाएँ ! हो मैले यो पाएँ !! हो, म यो अाफैं गर्न सक्छु !!!’ सिकाई अझै बढी रुचिकर र कम तनाबपूर्ण हुँदैछ।  ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp4"
msgstr "“Some children are naturally faster than the others; we discovered that they go ahead of the class. They can teach their mates that, ‘Look I got it, this is how you do it, this is how you do it, this is how you do it.’ This way the slower children also are catching up. When the children can learn on their own, apart from what they can learn in class, they go faster above their mates in other places.” — Mr. O., Galadima School, Abuja, Nigeria"

msgid "learningp5"
msgstr "“Now that we have the laptop, the relationship [among teachers] is definitely better, because teachers can relate better in the way they teach. And now they can move because teaching is getting more interesting. Now they can move from one class to others. Like subjects for each class, every week, Primary 4 will have their own project, and Primary 5 will have their own project. So a teacher in Primary 5 can come to Primary 4 and see the projects, how the children are doing, how they are learning on their own, and how the teacher is helping them. And so the teacher can now go back to its own class, apply some methods, exchange ideas in how to use them and how to impart knowledge better than before. I think we are relating better now.” — Mr. O., Galadima School, Abuja, Nigeria"

msgid "learningh2"
msgstr "बालबालिकाका उद्धरणहरू"

msgid "learningp6"
msgstr "“म मेरो कम्प्युटर धेरै सजगता पूर्वक प्रयोग गर्छु ताकि यो नबिग्रियोस्।म यो टाईप गर्न प्रयोग गर्छु, म यो लेख्न, चित्र बनाउन र खेल खेल्न प्रयोग गर्छु, ... म मेरो कम्प्युटर घरमा गृहकार्य टाईप गर्न प्रयोग गरिरहेको छु।” — टि. (प्राथमिक ४), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp7"
msgstr "“म ल्यापटप मन पराउँछु किनभने म सधै तस्विर खिच्दछु ...  म तस्विर खिच्दछु र म खेलहरू खेल्दछु; हमी गुगल (ईन्टरनेट) प्रयोग गर्छाै। म यो लेखाईमा राख्दछु र कक्षाको काममा प्रयोग गर्दछु।” — एस्. (प्राथमिक ४), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp8"
msgstr "“म कहिलेकाहीं भकुण्डो खेल्दछु र कहिलेकाहीं म कक्षाकोठामा बस्दछु ... म मेरो ल्यापटप चलाउँछु : म लेख्छु, चित्र बनाउंँछु र संगित रेकर्ड गराउँछु।” —,सी (प्राथमिक ५), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp9"
msgstr "“म सोच्दछु कि ल्यापटप धेरै राम्रो छ। यसले हामीलाई केही शब्दहरू खोज्न मद्दत गर्छ, जस्तै हाम्रो अंकल (शिक्षक) ले हामीलाई पढाउनु हुन्छ ... ती कुरा जुन हामीलाई थाहा हुन्नन्, हामी ल्यापटपमा खोज्न जान्छाैं। ” — टि. (प्राथमिक ६), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "