PO-laptop.org-bio-ne: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
(More translation of string added.)
 
(25 intermediate revisions by one other user not shown)
Line 1: Line 1:
<noinclude>{{Translation PO-laptop | lang = ne | source = PO-laptop.org-bio-en-US | version = 29109}}</noinclude>
<noinclude>{{OLPC}}
{{Translation | lang = ne | source = PO-laptop.org-bio-en-US | version = 29109}}
[[Category:Laptop.org|ne]] [[Category:PO files|ne]]</noinclude>

<pre>
<pre>
Line 21: Line 19:
#
#
msgid "biop1"
msgid "biop1"
msgstr "ब्यक्तिको सुचिको लागि पछाडि जानुहोस् "
msgstr "ब्यक्तिगत सुचिको लागि पछाडि जानुहोस् "

msgid "bio2"
msgid "bio2"
msgstr "याटोनियो ब्याट्रोले एमडि एंव विद्यावारिधी दुबै ' द डेभेलपमेन्ट अफ बेसिक कग्निटिभ एण्ड पर्सेपचुअल प्रसेस् इन चिल्ड्रेन् एण्ड अडोलेस्यन्टस्' (the development of basic cognitive and perceptual processes in children and adolescents) मा विशेषज्ञ्ाता हासिल गर्नुभएको हो। उँहाले साउथ अमेरिकाका थुप्रै विद्यालयहरुमा कम्पुटर र संचार उपकरण परिचित गराउनु भएको छ र यसका साथै असक्त ब्यक्तिहरुका लागि डिजिटल बिकल्पमा कम्पुटरको प्रयोग बारे प्रब्र्धन गर्नुभएको थियो। उँहा नँया स्नायु-शिक्षा, दिमाग,मस्तिक,र शिक्षा वीचको अन्तरक्रियाका क्षेत्रमा एक विश्व नेताका रुपमा मानिनु हुन्छ।ब्याट्रो एक अर्जेनटिनि नागरिक हुनुहुन्छ र पोन्टिफिकल अक्याडमि अफ सायन्स् का अा-जीवन सदस्य हुनुहुन्छ ।"
msgstr "यान्टोनियो ब्याट्रोले एम्.डी एंव विद्यावारिधी दुबै हुनुहुन्छ, जो 'द डेभेलपमेन्ट अफ बेसिक कग्निटिभ एण्ड पर्सेप्चुअल प्रसेस् इन चिल्ड्रेन् एण्ड अडोलस्सेन्टस्' (the development of basic cognitive and perceptual processes in children and adolescents) बिषयमा विशेषज्ञ्ाता हासिल गर्नुहुन्छ। उँहाले दक्षिण अमेरिकाका थुप्रै विद्यालयहरुमा कम्पुटर र संचार उपकरणहरू परिचित गराउनु भएको छ र यसका साथै असक्त ब्यक्तिहरुका लागि डिजिटल बिकल्पका रुपमा कम्पुटरको प्रयोगलाई प्रबर्धन गर्नुभएको छ। उहाँ स्नायु-शिक्षा; दिमाग, मष्तिस्क र शिक्षा वीचको अन्तरक्रियाकाको नयाँ क्षेत्रका एक विश्व नेता मानिनु हुन्छ। ब्याट्रो एक अर्जेन्टिनी नागरिक हुनुहुन्छ र पोन्टिफिकल एकेडेमी अफ् साइन्सका लामो समयका सदस्य हुनुहुन्छ ।"

msgid "bio9"
msgid "bio9"
msgstr "चक कानले अोएलपीसीमा अारएसए सेक्युरिटीको (भर्खरै इएमसी ले लिएको) सी.एफ.अो र यस्पेनको सी.एफ.अो को अनुभव रुपी धन ल्याउनुभएको छ। यास्पेन टेक्नोलोजीसंग अाबद्ध हुनु पूर्व, कानले कोरचेन्जको अध्यक्ष र प्रमुख कार्यकारी निर्देशकको जिम्वेवारी निभाउनु भएको थियो। कानले पहिले ईन्फरमिक्स सफ्टवेयर र याडरेन्ट सफ्टवेयरमा कार्यकारी व्यवस्थापकको भूमिका निभाउनु भएको थियो; र उहाँले स्टार्टस कम्प्युटर, प्राइम कम्प्युटर र डेलोअाईट एण्ड टच मा उच्च अार्थिक व्यवस्थापकको पद सम्हाल्नु भएको थियो।"
msgstr "Chuck Kane brings a wealth of experience to OLPC including as CFO at RSA Security (recently acquired by EMC), and CFO at Aspen Technology. Prior to joining Aspen Technology, Kane served as president and chief executive officer at Corechange, Inc., an enterprise software company purchased by Open Text, Inc. Kane previously served in executive management roles at Informix Software and Ardent Software; and he held senior financial management positions at Stratus Computer Inc., Prime Computer Inc. and Deloitte and Touche."

msgid "bio5"
msgid "bio5"
msgstr "डेभिड क्याभाल्लो मेडिया ल्यावको भविष्यको सिकाई समूह, जुन नयाँ सिकाईको डिजाईन र कार्यावयनको वातावरण र नयाँ प्रविधीहरू (जसले "सिकाई" र "विद्यालय" सम्बन्धी हाम्रा सोचाईहरूलाई परिवर्तन गर्छन्) डिजाइन गर्न केन्द्रित हुन्छ, का सह-प्रमुख हुनुहुन्छ। मेडिया ल्यावसंग अावद्ध हुनुपूर्व उहाँले हार्वाड विश्वविद्यालयको स्वास्थ्य सेवा अन्तर्गत मेडिकल इन्फरम्याटिक्सको डिजाईन र कार्यानवयनलाई अगाडी बढाउनु भएको थियो, डिजिटल इक्विपमेन्ट कर्पोरेसन को अार्टिफिसियल इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर ईन्जिनियर हुनुहुन्थ्यो, डिजिटलको लागि ल्याटिन अमेरिका र क्यारेवियन क्षत्रमा एड्भान्स्ड टेक्नोलोजी समूहको सुरुवात र पथप्रदर्शन गर्नुभएको थियो। क्याभाल्लोले थुप्रै राज्यका प्रमुख र शिक्षा मन्त्रालयहरूलाई सिकाई र शैक्षिक संस्थाको सुधारका लागि विकसित प्रविधीहरूको उपयोग गर्न सल्लाहा प्रदान गर्नु भएको छ। उहाँले रट्जरस् विश्वविद्यालय बाट बिएस् र एमअाइटी बाट संचार कला तथा बिज्ञानमा एमएस र विद्यावारिधी हाँसिल गर्नु भएको छ।"
msgstr "David Cavallo is the co-head of the Media Lab's Future of Learning group, which focuses on the design and implementation of new learning environments and on the design of new technologies that will change the way we think about “learning” and “school.” Prior to joining the Media Lab, he led the design and implementation of medical informatics at Harvard University Health Services, was a software engineer at Digital Equipment Corporation's Artificial Intelligence Technology Center, founded and led the Advanced Technology group for Digital's Latin American and Caribbean region. Cavallo has advised numerous heads of state and ministries of education on the adoption of advanced technologies for learning and the reform of educational institutions. He received his BS in computer science from Rutgers University, and MS and PhD in media arts and sciences from MIT."

msgid "bio11"
msgid "bio11"
msgstr "इभान क्रिस्टिक सफ्टवेयर अार्किटेक्ट र सोधकर्ता हुनुहुन्छ, जो हाल हार्वाड विश्वविद्यालयबाट बिदामा हुनुहुन्छ।अोएलपीसीसँग अावद्ध हुनुपूर्व, उहाँले जाग्रेव वाल अस्पतालको मेडिकल इन्फरम्याटिक्स ल्यावोर्टरीमा सोध निर्देशकको रुपमा कार्य गर्नु भएको थियो।उहाँ खुला स्रोत र स्वतन्त्र सफ्टवेयरमा गहिरोसँग लाग्नुभएको छ, विशेष गरी उबुन्टु सर्भर समूहको प्रशासक र उबुन्टुको अाधिकारिक किताबको समलेखकको रुपमा। उहाँले ठूला डिस्ट्रिव्युटेड सिस्टमको अार्किटेक्चर तथा सुरक्षा सम्बन्धि बिशेषज्ञता हाँसिल गर्नु भएको छ। यी दुवै क्षेत्रमा उहाँले ईन्टरनेटका ठूला वेबसाईटहरूलाई सल्लाह दिनु भएको छ।"
msgstr "Ivan Krstic is a software architect and researcher currently on leave from Harvard University. Prior to joining OLPC, he served as director of research at the Medical Informatics Laboratory at Zagreb Children's Hospital, developing software infrastructure for wide-scale digital healthcare. He is deeply involved in open-source and free software, notably as an administrator of the Ubuntu Server Team and co-author of the best-selling Official Ubuntu Book, and specializes in architecture and security of large distributed systems. He has consulted on both matters for some of the largest websites on the Internet."

msgid "bio6"
msgid "bio6"
msgstr "जिम गेट्टिज अत्यन्तै सस्तो कम्पुटरमा, शिक्षाको लागि खुला स्रोत प्रणालीमा रुचि देखाउनु हुन्छ।पहिले उहाँ एचपीको क्याम्ब्रिज सोध केन्द्रमा हुनुहुनथ्यो जहाँ उहाँले डेक्सटप र इम्बेडेड प्रणाली दुवैको एक्स विन्डो प्रणालीमा काम गर्नुभएको थियो। गेट्टिजले एक्स.अर्ग फाउण्डेसनको बोर्डमा र जिनोम फाउण्डेसनको बोर्डमा रहेर सन् २००४ सम्म काम गर्नु भएको छ। गेट्टिजले डव्लू३सी मा १९९५ देखि १९९९ सम्म कार्य गर्नु भएको थियो; उहाँ एचटिटिपी/१.१ स्पेसिफिकेसन (हाल अाइ.ई.टि.एफ् मस्याैदा मानक) को सम्पादक हुनुहुन्छ। उहाँ एक्स विन्डो प्रणालीको एक प्रमुख लेखक हुनुहुन्छ, अाइ.ई.टि.एफको लागि एचटिटिपी/१.१ स्पेसिफिकेसन सम्पादक, र ए.एफ (एक नेटवर्क ट्रान्सप्यारेन्ट अडियो प्रणाली) को लेखक हुनुहुन्छ।"
msgstr "Jim Gettys is interested in open-source systems for education on very inexpensive computers. He was previously at HP's Cambridge Research Lab working on the X Window System with Keith Packard, both on desktops and embedded systems such as the HP iPAQ. He helped to start the handhelds.org project and has also contributed to freedesktop.org efforts. Gettys has served on the X.org Foundation board of directors and served until 2004 on the Gnome Foundation board of directors. Gettys worked at W3C from 1995-1999; he is the editor of the HTTP/1.1 specification (now an IETF Draft Standard). He is one of the principal authors of the X Window System, edited the HTTP/1.1 specification for the IETF, and is one of the authors of AF, a network transparent audio server system."

msgid "bio7"
msgid "bio7"
msgstr "खालेद हासोउनाहको अनुभव प्राथमिक रुपमा संयुक्त राज्य, भारत, मध्य पूर्व र चीनमा ठूलो मत्राको संगठन विस्तार गर्न केन्द्रित रहेको छ।हासोउनाह जोर्डनमा हुर्कनु भएको थियो र जोर्डन विश्वविद्यालयबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक गर्नु भएको छ। उहाँ विकसित देशहरूको शिक्षाको लागि प्राविधिक समाधानमा रुचि राख्नुहुन्छ: सरकारी अधिकारी र गैससहरू संग चाहिने सम्बन्ध स्थापना गर्न र परियोजना र यसको उद्देश्य सम्वन्धि सुचनाको पहुँच साधारण जनता सम्म पुर्याउन सहयोग पुर्याउनु हुन्छ।उहाँ परियोजना र यसको सफलताको लागि केन्द्रित हुदैं, खुला स्रोत समूदाय र सामाग्री प्रदायकहरूसँग पनि संगलग्न हुनुहुन्छ।हासोउनाह सामाग्री सृजना र साझेदारी गर्न, इन्स्टेन्ट मेसेजिड्ग कम्युनिकेसन, र पूर्वाधार व्यवस्थापनमा पनि सहयोग पुर्याउनु हुन्छ।"
msgstr "Khaled Hassounah's experience has been primarily focused on establishing large-scale, distributed organizations spanning the United States, India, the Middle East, and China. Most recently, he was a founding member of IMlogic, an enterprise instant messaging company which was acquired by Symantec in early 2006. Hassounah was raised in Jordan and holds a Bachelor of Science in Electrical Engineering from the University of Jordan. He is interested in technology solutions for education in developing countries: he assists in establishing the needed relationships with government officials and NGOs, and stimulating the spread of information to the general public about the project and its goals. He also engages with the open source community and content providers, focusing on the benefit of maximizing their contribution to the project and its success. Hassounah also helps with content creation and sharing, instant messaging communication, and other deployment infrastructure."

msgid "bio8"
msgid "bio8"
msgstr "म्यारी लु जेप्सेन डिस्प्ले प्रविधीकी प्रणेता हुनुहुन्छ।उहाँ पछिल्लिो समयमा इन्टेलको डिस्प्ले शाखामा प्रविधी विकासको निर्देशक हुनुहुन्थ्यो।पहिले, उहाँले माइक्रोडिस्प्ले कर्पोरेसनको स्थापना गर्नुभयो र यसको सिटिअोको रुपमा काम गर्नुभयो।उहाँको हालको जोड एकल प्यानल एलसिअोस् प्रणालीमा रहेको छ, र उहाँको यस क्षेत्रको नेतृत्वले वेश्वव्यापी मान्यता प्राप्त गरेको छ।जेप्सेनले अप्टिक्समा विद्यावारिधी, इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा स्नातक र स्टुडियो कलामा बिए, सबै ब्राउन विश्वविद्यालयबाट, गर्नुभएको छ।उहाँले एम्अाईटी बाट एम्एस गर्नुभएको छ, जहाँ उहाँले मेडिया ल्यावको स्प्यासियल इमेजिङ्ग समूहमा अध्यन गर्नुभएको थियो।"
msgstr "Mary Lou Jepsen has been a pioneer in developing display technologies—from flat-panel televisions, to holography, to laser displays and day-lighting. She was most recently director of technology development in Intel's Display Division. Previously, she co-founded the MicroDisplay Corporation and served as its CTO. Her recent emphasis has been on single-panel LCoS systems, and her leadership in this area has brought her worldwide recognition as a top innovator in the industry. Jepsen also contributed to several breakthroughs in diffractive optics and holographic display technology, including building the world's first holographic video system, and the largest hologram in the world, one that spanned a city block (in Cologne). Jepsen holds a PhD in optics, a BS in electrical engineering, and a BA in studio art, all from Brown University. She also holds an MS from MIT, where she studied in the Media Lab's Spatial Imaging group."

msgid "bio4"
msgid "bio4"
msgstr "मिखाइल ब्लेटसास एम्अाईटी मेडिया ल्यावको कम्प्ुटिङ्ग ल्यावोर्टरीका निर्देशक हुनुहुन्थ्यो।उहाँले मेडिया ल्यावको प्राय: जसो इन्टरनेट सन्जालको पूर्वाधार प्रणालीको परिकल्पना र व्यािपकरण गर्नुभएको थियो।उहाँको अनुसन्धान वायरलेस संजालको परिक्षण सँग सम्बन्धित छन्। मेडिया ल्यावमा सिस्टम इन्जिनियरको रुपमा छिर्नु भन्दा पहिले उहाँ अवेर ईन्क. को सिस्टम इन्जिनियर हुनुहुन्थ्यो।उहाँले थेस्सालोनिकिको अरिस्टोटल विश्वविद्यालय, ग्रिसबाट इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा डिप्लोमा र बोस्टन विश्वविद्यालयबाट कम्प्युटर ईन्जिनियरिङ्गमा एमएस गर्नुभएको छ।"
msgstr "Michail Bletsas was director of computing at the MIT Media Laboratory. He designed and deployed most of the Internet network infrastructure systems at the Media Lab. His research involves experimenting with wireless networks that are implemented using off-the-shelf, low-cost components to provide broadband Internet access to underserved areas. Before joining the Media Lab, he was a systems engineer at Aware, Inc., where he designed and wrote high-performance software libraries for Intel's distributed-memory parallel supercomputers, and was involved in the development of one of the first ADSL Internet-access test beds. He holds a diploma in electrical engineering from Aristotle University of Thessaloniki, Greece and an MS in computer engineering from Boston University."

msgid "bio1"
msgid "bio1"
msgstr "निकोलस नेग्रोपोन्टे प्रति बच्चा एक ल्यापटप नामक नाफा रहित संस्थाको संस्थापक र अध्यक्ष हुनुहुन्छ।उहाँ हाल एमअाईटीबाट बिदामा हुनुहु्न्छ, त्यहाँ उहाँ एमअाईटी मेडिया ल्यावको सह-संस्थापक र निर्देशक, अनि मेडिया ल्यावको जेरोम बि. वेइस्नर प्राध्यापक हुनुहुन्थ्यो। एमअाईटीका स्नातक नेग्रोपोन्टे, कम्प्युटर डिजाईनका प्रणेता हुनुहुन्थ्यो, र १९६६ देखि एमअाईटीको संकाय सदस्य रहदैं अाउनुभएको छ। १९८० तिरको सोच संगै, १९८५मा मेडिया ल्यावले अाफ्नो ढोका खुला पार्यो।उहाँ १९९५ को सबैभन्दा बढी बिक्री भएको पुस्तक <i>बिईङ्ग डिजिटल</i>को लेखक हुनुहुन्छ, जुन ४० भन्दा बढी भाषाहरूमा रुपान्तरण भएका छन्। निजी रुपमा निकोलस नेग्रोपोन्टे मोटोरोल्लाको बोर्डमा, र सुचना र प्रविधीमा डिजिटल प्रविधीको क्षेत्रमा कार्य गर्ने भेन्चर क्यापिटल फर्मको साधारण साझेदारको रुपमा रहेर सेवा गर्नुभएको छ। उहाँले <i>वायर्ड</i> पत्रिका लगायत ४० भन्दा बढी कम्पनीलाई सुरुवाती रकम उपलब्ध गराउनुभएको छ।"
msgstr "Nicholas Negroponte is founder and chairman of the One Laptop Per Child non-profit association. He is currently on leave from MIT, where he was co-founder and director of the MIT Media Laboratory, and the Jerome B. Wiesner Professor of Media Technology. A graduate of MIT, Negroponte was a pioneer in the field of computer-aided design, and has been a member of the MIT faculty since 1966. Conceived in 1980, the Media Laboratory opened its doors in 1985. He is also author of the 1995 best seller, <i>Being Digital</i>, which has been translated into more than 40 languages. In the private sector, Nicholas Negroponte serves on the board of directors for Motorola, Inc. and as general partner in a venture capital firm specializing in digital technologies for information and entertainment. He has provided start-up funds for more than 40 companies, including <i>Wired</i> magazine."

msgid "bio3"
msgid "bio3"
msgstr "वाल्टर वेन्डर मेडिया ल्यावका भूतपूर्व कर्यकारी निर्देशक हुनुहुन्छ। हार्वाड विश्वविद्यालयबाट स्नातक गरेपछि, उहाँले एमअाईटी बाट अार्किटेक्चर मेसिन ग्रुपमा एमएस गर्नुभयो। वेन्डर मेडिया ल्यावको संस्थापक सदस्य हुनुहुन्थ्यो। उहाँले नयाँ सुचना प्रविधीको अध्ययन गर्नुभयो, खासगरी ती प्रविधीहरू जसले मानिसहरूलाई सिधै असर गर्दथे; धेरैजसो यी अनुसन्धानहरूले अन्तरक्रियात्मक शैली निर्माण सँग सम्बन्धित उपायलाई सम्बोधन गर्छन्।उहाँले इलेक्ट्रोनिक्स प्रकाशन र ब्यक्तिगत अन्तरक्रियात्मक श्रब्यदृश्यको क्षेत्रका धेरैजसो प्रमुख अनुसन्धानहरूमा भाग लिनुभएको छ।"
msgstr "Walter Bender is former executive director of the Media Lab. After receiving his BA from Harvard University, he joined the Architecture Machine Group at MIT, and received his MS from MIT. Bender was a founding member of the Media Lab. He studies new information technologies, particularly those that affect people directly; much of this research addresses the idea of building upon the interactive styles associated with existing media and extending them into domains where a computer is incorporated into the interaction. He has participated in much of the pioneering research in the field of electronic publishing and personalized, interactive multimedia."

msgid "bio10"
msgid "bio10"
msgstr "स्यमुयेल क्लेइनले धेरै बर्षहरू सहकार्ययुक्त समुदायहरू बिकास गर्न खर्च गर्नु भएको छ। उहाँ ज्ञान र साधनहरूको खुला प्रयोगको वकालत गर्नु हुन्छ र विकिपीडियाका प्रणेता हुनुहुन्छ, जसले परियोजनाको पहिलो समाचारपत्र र अनुवाद संजालको सुरुवात गर्नुभएको थियो, अनि अघिल्लो वर्षको क्याम्ब्रिजमा भएको अन्तर्राष्ट्रिय विकिमेडिया कन्फरेन्सको अायोजक हुनुहुन्थ्यो। पहिले उहाँले सफ्टवेयर बिकास गर्न र समुदायलाई उपकरणको माध्यमबाट मानविय अनुवादमा सहयोग पुर्याउने, तथा खुला शैक्षिक केन्द्र स्थापना गर्ने कार्यमा मद्दत पुर्याउनुभएको थियो। क्लेइन स्थानिय र दिगो ज्ञानको बिकास गर्न, र यसको प्रकार र सिद्दान्तहरू फैलाउन रुचाउनुहुन्छ। उहाँ शिक्षक, खेल बिकासकर्ता, र प्रकाशकहरूसँग सम्बन्ध बनाउनुहुन्छ र उनीहरूका लागि स्वतन्त्र तथा खुला सामाग्रीको अावश्यकता र प्रयोगको लागि सहयोग पुर्याउनुहुन्छ अनि विश्व समुदायसँग खुला शिक्षामा कार्य गर्नुहुन्छ।"
msgstr "Samuel Klein has spent many years developing collaborative communities. He is an advocate for free universal access to knowledge and tools, and a veteran Wikipedian, founding the project's first newsletter and translator network, and organizing last year's international Wikimedia conference in Cambridge. Previously he has worked to develop software and supporting communities for machine-assisted human translation, and to set up free education centers. Klein is interested in local and sustainable knowledge development, and structures and principles that help this flourish. He establishes ties with teachers, game developers, and publishers, helping them to understand the need and uses for free and open materials, and to work with the global community around open education."

msgid "bio13"
msgid "bio13"
msgstr "रोवर्ट फ्याडेल एमअाइटीका बिभिन्न ल्याबहरूमा १० वर्ष भन्दा लामो अनुभव संगाल्नुभएका, सिपयुक्त अार्थिक र प्रशासनिक पेशेवर हुनुहुन्छ। अोएलपीसीसँग अावद्ध हुनुपूर्व उहाँले मेडिया ल्याबको अार्थिक निर्देशकको रुपमा कार्य गर्नु भएको थियो जहाँ उहाँले सेवाको गुणस्तर सुधार्दै र रिपोर्टिङ्गको वश्वसनियतालाई कायम राख्दै अार्थिक, सम्झाैताहरू र विद्धत सम्पत्ति संचालनको कार्य गर्नु भएको थियो। यस समयावधिमा उहाँले रम्रा ब्यापारिक प्रयोग र संगठनात्मक सुदृधिकरण तर्फ लक्षित बिभिन्न संस्थाहरूको सल्लाहकार समितिमा र कार्यदलहरूमा रहेर कार्य गर्नुभएको छ। रोवर्ट एमअाईटी लिडर टु लिडर फेलोसिप परियोजनाका फेलो तथा ब्यापारिक प्रकृया प्रशिक्षक दुवै रहँदै अाउनु भएको छ। उहाँ बोस्टन कलेजबाट एमबिए र उर्जा तथा बातावरण नीतिमा बोस्टन विश्वविद्यालयवाट स्नाकोत्तर हुनुहुन्छ।"
msgstr "Robert Fadel is a skillful financial and administrative professional with more than 10 years experience in various research labs at MIT. Prior to joining OLPC he served as the director of finance at the Media Lab leading its financial, contracts and intellectual property operations while focusing on improving the quality of services and the reliability of reporting. During this time he has served on various Institute advisory committees and task forces aimed at creating better business practices and improving organizational performance. Robert has been both a Fellow and a Business Process Coach in MIT's Leader-to-Leader Fellowship Program. He holds an MBA from Boston College and masters degree in Energy and Environmental Policy from Boston University."

</pre>
</pre>

Latest revision as of 20:07, 11 October 2007

  This page is monitored by the OLPC team.
  अनुवादित PO-laptop.org-bio-en-US आधार लेख  
  bg | el | en | eo | es | it | ja | ko | ne | pt | ro | ru | zh (s) परिवर्तनहरु  

This is one of the template files for the laptop.org website.
Translators, please note that the EN version is a template file. You should edit the PO file specific to your target language rather than doing in-line edits on the EN page, e.g., PO-laptop.org-auxiliary-es for Spanish. If you would like to add a new language, please copy the EN page, using the appropriate suffix for your language. Also, please "watch" this page for changes.

The PO files are organized by sections:

Basic terms common to many pages, and pages that represent the top level of the website hierarchy: PO-laptop.org-top-level-ne PO-laptop.org-top-level-en-US
Individual sections: PO-laptop.org-vision-ne PO-laptop.org-vision-en-US
PO-laptop.org-laptop-ne PO-laptop.org-laptop-en-US
PO-laptop.org-foundation-ne PO-laptop.org-foundation-en-US
PO-laptop.org-children-ne PO-laptop.org-children-en-US
Auxilliary pages: PO-laptop.org-auxiliary-ne PO-laptop.org-auxiliary-en-US
PO-laptop.org-bio-ne PO-laptop.org-bio-en-US
PO-laptop.org-gettingstarted-ne PO-laptop.org-gettingstarted-en-US
#, fuzzy
msgid ""
msgstr ""
"Project-Id-Version: OLPC website files Version 2.0\n"
"POT-Creation-Date: 2007-03-11 12:00-0500\n"
"PO-Revision-Date: 2007-03-22 13:21-0500\n"
"Last-Translator: Shankar Pokharel <shankar@olpcnepal.org>\n"
"Language-Team: Nepali <LL@li.org>\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=utf-8\n"
"Content-Transfer-Encoding: 8bit\n"

#
# These pages are for the bios