PO-laptop.org-children-ne: Difference between revisions

From OLPC
Jump to navigation Jump to search
(rolc4t)
Line 1: Line 1:
acromoncmo
<noinclude>{{Translation PO-laptop | lang = ne | source = PO-laptop.org-children-en-US | version = 29109}}</noinclude>

Line 17: Line 18:

msgid "learningc1"
msgid "learningc1"
msgstr "गालाडिमा अबुजा, नाईजेरियाको एउटा सानो बस्ती हो। "

msgid "learningc2"
msgid "learningc2"
msgstr "पोर्टो अलिगर, रियो ग्रंद डो सुल (ब्राजिल) को सदरमुकाम हो। "

msgid "learningc3"
msgid "learningc3"
msgstr "बान सामखा उत्तरी थाइल्यान्डको एउटा दुर्गम गाँउ हो। "

msgid "learningc4"
msgid "learningc4"
msgstr "भिल्ला कार्डल उरुग्वेको एउटा सानो सहर हो। "

msgid "learningh1"
msgid "learningh1"
msgstr "शिक्षकका उद्धरणहरू। "
msgstr "शिक्षकका उद्धरणहरू। "

msgid "learningp1"
msgid "learningp1"
msgstr "“हामी भन्न सक्छाै कि यो ल्यापटप संगै हाम्रो विद्यालयको स्तर साच्चिकै उकासिएको छ, किनभने वालवालिकाले साच्चिकै धेरै सिकेका छन ... उनीहरू अाफूहरूले कुराहरु पत्ता लागाएको पाईरहेका छन्, जुन तिनीहरूले पहिले कहिल्यै गरिरहेका हुन्थेनन्।” — श्रीमति. एम् ., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp2"
msgid "learningp2"
msgstr "“विद्यालयमा ल्यापटपको अागमनले विद्यालयमा परिवर्तन ल्याएको छ... यसले अझ राम्रो कसरी पढाउने भन्ने अर्को उपाय सुझाएको छ। हामी अहिले यो देख्न सक्छाै कि सिकाई बढी अमूर्त हुदंैन ; यो केही कुरा हो जुन विद्यार्थीहरू देख्न सक्छन् र तिनीहरू राम्रोसंग समात्न सक्छन्। ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp3"
msgid "learningp3"
msgstr "“विद्यार्थीहरू मैले कक्षामा पढाउन सके भन्दा पनि धेरै अगाडि पुग्छन्। यो प्रयोग गर्न असाध्यै रुचिकर कुरा हो। व्यक्तिगत रुपमा म संग पढाउने राम्रा उपाय छन् ... हामीले यो पत्ता लगायाै कि उनीहरूलाई केही कुरा पत्ता लगाउने समय दिईएमा र अाफ्नै तरिकाले यो गर्न दिईएमा, उनीहरू बढी खुसी हुन्छन् र उनीहरू यो प्रयोग गर्नमा यति उत्साहित छन् कि, 'हो, मैले यो पत्ता लगाएँ ! हो मैले यो पाएँ !! हो, म यो अाफैं गर्न सक्छु !!!’ सिकाई अझै बढी रुचिकर र कम तनाबपूर्ण हुँदैछ। ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp4"
msgid "learningp4"
msgstr "“केही विद्यार्थीहरू प्राकृतिक रुपमै अरूभन्दा छरिता हुन्छन् ; हामीले पत्ता लगायाै कि उनीहरू कक्षा भन्दा अगाडि पुग्छन्। उनीहरू अाफ्ना सहपाठीहरूलाई सिकाउन सक्छन् कि , ‘हेर मैले यो पाएँ, तिमी यो यसरी गर्न सक्छाै, तिमी यो यसरी गर्न सक्छाै, तिमी यो यसरी गर्न सक्छाै’ यस्तो तरिकाबाट बिस्तारै बालबालिकाहरूले पक्डिरहेका छन्। जब बालबालिकाहरू कक्षामा सिक्न सकेको बाहेक अाफैं सिक्छन्, उनीहरू अरु ठाउँमा अाफ्ना सहपाठीहरू भन्दा चाँडै माथि पुग्छन्।” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp5"
msgid "learningp5"
msgstr "“अब हामीसंग ल्यापटप छ, सम्बन्ध (शिक्षकहरूबिचको) पक्कै पनि अझ राम्रो भएको छ, किनभने शिक्षकहरू अाफ्नो पढाउने तरिकामा राम्रो सम्बन्ध देखाउन सक्छन्। र अब उनीहरू चल्न सक्छन् किनभने पढाई अझ बढी रुचीकर हुँदै छ। अब उनीहरू एक कक्षा बाट अरुमा डुल्न सक्छन्। प्रत्येक कक्षाका बिषयहरू जस्तै, प्रत्येक हप्ता, प्राथमिकको ४ लाई अाफ्नै परियोजना हुन्छ र प्राथमिकको ५ लाई अाफ्नै परियोजना हुन्छ। त्यसकारण प्राथमिक ५ को शिक्षक प्राथमिक ४ मा अाएर परियोजनाहरू अवलोकन गर्न सक्छन्, बालबालिकाहरूले कसरी काम गरिरहेका छन्, अाफैं कसरी सिकिरहेका छन्, र शिक्षकले कसरी तिनीहरूलाई सघाईरहेका छन् भनी हेर्न सक्छन्। र यसरी शिक्षक अब अाफ्नो कक्षामा फर्कन सक्छ, यस्ता केही प्रकृयाहरू अपनाउन सक्छ, कसरी प्रयोग गर्ने भन्ने उपायहरूको अादानप्रदान गर्न र ज्ञानको प्रसार पहिले भन्दा अझै राम्रो तरिकाले गर्न सक्छ। म सोच्छु हामी अहिले राम्रोसंग सम्बन्ध स्थापना गरिरहेका छाैं।” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningh2"
msgid "learningh2"
msgstr "बालबालिकाका उद्धरणहरू"
msgstr "बालबालिकाका उद्धरणहरू"

msgid "learningp6"
msgid "learningp6"
msgstr "“म मेरो कम्प्युटर धेरै सजगता पूर्वक प्रयोग गर्छु ताकि यो नबिग्रियोस्।म यो टाईप गर्न प्रयोग गर्छु, म यो लेख्न, चित्र बनाउन र खेल खेल्न प्रयोग गर्छु, ... म मेरो कम्प्युटर घरमा गृहकार्य टाईप गर्न प्रयोग गरिरहेको छु।” — टि. (प्राथमिक ४), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp7"
msgid "learningp7"
msgstr "“म ल्यापटप मन पराउँछु किनभने म सधै तस्विर खिच्दछु ... म तस्विर खिच्दछु र म खेलहरू खेल्दछु; हमी गुगल (ईन्टरनेट) प्रयोग गर्छाै। म यो लेखाईमा राख्दछु र कक्षाको काममा प्रयोग गर्दछु।” — एस्. (प्राथमिक ४), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp8"
msgid "learningp8"
msgstr "“म कहिलेकाहीं भकुण्डो खेल्दछु र कहिलेकाहीं म कक्षाकोठामा बस्दछु ... म मेरो ल्यापटप चलाउँछु : म लेख्छु, चित्र बनाउंँछु र संगित रेकर्ड गराउँछु।” —,सी (प्राथमिक ५), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp9"
msgid "learningp9"
msgstr "“म सोच्दछु कि ल्यापटप धेरै राम्रो छ। यसले हामीलाई केही शब्दहरू खोज्न मद्दत गर्छ, जस्तै हाम्रो अंकल (शिक्षक) ले हामीलाई पढाउनु हुन्छ ... ती कुरा जुन हामीलाई थाहा हुन्नन्, हामी ल्यापटपमा खोज्न जान्छाैं। ” — टि. (प्राथमिक ६), गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

</pre>
</pre>

Revision as of 17:35, 14 July 2008

acromoncmo

  This page is monitored by the OLPC team.
  अनुवादित PO-laptop.org-children-en-US आधार लेख  
  bg | el | en | eo | es | it | ja | ko | ne | pt | ro | ru | sw | zh (s) परिवर्तनहरु  

This is one of the template files for the laptop.org website.
Translators, please note that the EN version is a template file. You should edit the PO file specific to your target language rather than doing in-line edits on the EN page, e.g., PO-laptop.org-auxiliary-es for Spanish. If you would like to add a new language, please copy the EN page, using the appropriate suffix for your language. Also, please "watch" this page for changes.

The PO files are organized by sections:

Basic terms common to many pages, and pages that represent the top level of the website hierarchy: PO-laptop.org-top-level-ne PO-laptop.org-top-level-en-US
Individual sections: PO-laptop.org-vision-ne PO-laptop.org-vision-en-US
PO-laptop.org-laptop-ne PO-laptop.org-laptop-en-US
PO-laptop.org-foundation-ne PO-laptop.org-foundation-en-US
PO-laptop.org-children-ne PO-laptop.org-children-en-US
Auxilliary pages: PO-laptop.org-auxiliary-ne PO-laptop.org-auxiliary-en-US
PO-laptop.org-bio-ne PO-laptop.org-bio-en-US
PO-laptop.org-gettingstarted-ne PO-laptop.org-gettingstarted-en-US
#, fuzzy
msgid ""
msgstr ""
"Project-Id-Version: OLPC website files Version 2.0\n"
"POT-Creation-Date: 2007-03-11 12:00-0500\n"
"PO-Revision-Date: 2007-03-22 13:21-0500\n"
"Last-Translator: Shankar Pokharel <shankar@olpcnepal.org>\n"
"Language-Team: Nepali <LL@li.org>\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=utf-8\n"
"Content-Transfer-Encoding: 8bit\n"

# learning.html

msgid "learningc1"
msgstr "गालाडिमा अबुजा, नाईजेरियाको एउटा सानो बस्ती हो। "

msgid "learningc2"
msgstr "पोर्टो अलिगर, रियो ग्रंद डो सुल (ब्राजिल) को सदरमुकाम हो। "

msgid "learningc3"
msgstr "बान सामखा उत्तरी थाइल्यान्डको एउटा दुर्गम गाँउ हो। "

msgid "learningc4"
msgstr "भिल्ला कार्डल उरुग्वेको एउटा सानो सहर हो। "

msgid "learningh1"
msgstr "शिक्षकका उद्धरणहरू। "

msgid "learningp1"
msgstr "“हामी भन्न सक्छाै कि यो ल्यापटप संगै हाम्रो विद्यालयको स्तर साच्चिकै उकासिएको छ, किनभने वालवालिकाले साच्चिकै धेरै सिकेका छन ... उनीहरू अाफूहरूले कुराहरु पत्ता लागाएको पाईरहेका छन्, जुन तिनीहरूले पहिले कहिल्यै गरिरहेका हुन्थेनन्।” — श्रीमति. एम् ., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp2"
msgstr "“विद्यालयमा ल्यापटपको अागमनले विद्यालयमा परिवर्तन ल्याएको छ... यसले  अझ राम्रो कसरी पढाउने भन्ने अर्को उपाय सुझाएको छ। हामी अहिले यो देख्न सक्छाै कि   सिकाई बढी अमूर्त हुदंैन ; यो केही कुरा हो जुन विद्यार्थीहरू  देख्न सक्छन् र तिनीहरू राम्रोसंग समात्न सक्छन्। ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp3"
msgstr "“विद्यार्थीहरू मैले कक्षामा पढाउन सके भन्दा पनि धेरै अगाडि पुग्छन्। यो प्रयोग गर्न असाध्यै रुचिकर कुरा हो। व्यक्तिगत रुपमा म संग  पढाउने राम्रा उपाय छन्  ... हामीले यो पत्ता लगायाै कि उनीहरूलाई केही कुरा पत्ता लगाउने समय दिईएमा र अाफ्नै तरिकाले यो गर्न दिईएमा, उनीहरू बढी खुसी हुन्छन् र उनीहरू यो प्रयोग गर्नमा यति उत्साहित छन् कि, 'हो, मैले यो पत्ता लगाएँ ! हो मैले यो पाएँ !! हो, म यो अाफैं गर्न सक्छु !!!’ सिकाई अझै बढी रुचिकर र कम तनाबपूर्ण हुँदैछ।  ” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp4"
msgstr "“केही विद्यार्थीहरू प्राकृतिक रुपमै अरूभन्दा छरिता हुन्छन् ; हामीले पत्ता लगायाै कि उनीहरू कक्षा भन्दा अगाडि पुग्छन्। उनीहरू अाफ्ना सहपाठीहरूलाई सिकाउन सक्छन् कि , ‘हेर मैले यो पाएँ, तिमी यो यसरी गर्न सक्छाै, तिमी यो यसरी गर्न सक्छाै, तिमी यो यसरी गर्न सक्छाै’ यस्तो तरिकाबाट बिस्तारै बालबालिकाहरूले पक्डिरहेका छन्। जब बालबालिकाहरू कक्षामा सिक्न सकेको बाहेक अाफैं सिक्छन्, उनीहरू अरु ठाउँमा अाफ्ना सहपाठीहरू भन्दा चाँडै माथि पुग्छन्।” —  श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "

msgid "learningp5"
msgstr "“अब हामीसंग ल्यापटप छ, सम्बन्ध (शिक्षकहरूबिचको) पक्कै पनि अझ राम्रो भएको छ, किनभने शिक्षकहरू अाफ्नो पढाउने तरिकामा राम्रो सम्बन्ध देखाउन सक्छन्। र अब उनीहरू चल्न सक्छन् किनभने पढाई अझ बढी रुचीकर हुँदै छ। अब उनीहरू एक कक्षा बाट अरुमा डुल्न सक्छन्। प्रत्येक कक्षाका बिषयहरू जस्तै, प्रत्येक हप्ता, प्राथमिकको ४ लाई अाफ्नै परियोजना हुन्छ र प्राथमिकको ५ à¤²à¤¾à¤ˆ अाफ्नै परियोजना हुन्छ। त्यसकारण प्राथमिक ५ à¤•à¥‹  शिक्षक प्राथमिक ४ मा अाएर परियोजनाहरू अवलोकन गर्न सक्छन्, बालबालिकाहरूले कसरी काम गरिरहेका छन्, अाफैं कसरी सिकिरहेका छन्, र शिक्षकले कसरी तिनीहरूलाई सघाईरहेका छन् भनी हेर्न सक्छन्। र यसरी शिक्षक अब   अाफ्नो कक्षामा फर्कन सक्छ, यस्ता केही प्रकृयाहरू अपनाउन सक्छ, कसरी प्रयोग गर्ने भन्ने उपायहरूको अादानप्रदान गर्न र ज्ञानको प्रसार पहिले भन्दा अझै राम्रो तरिकाले गर्न सक्छ। म सोच्छु हामी अहिले राम्रोसंग सम्बन्ध स्थापना गरिरहेका छाैं।” — श्रीमान . अाे., गालाडिमा स्कूल, अबुजा, नाईजेरिया "